अनलाइन कक्षामा विद्यार्थीको पहुँच नपुगेपछि झापाको केही स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । झापाको गौरीगन्ज, कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकाले आंशिक रूपमा विद्यालय खोलका हुन् । कोरोना महामारीका कारण लामो समयसम्म...
दुई वर्षदेखि वडा सचिव नभएपछि बाजुराको बुढीगंगा नगरपालिका वडा नं ७ को कार्यालयमा तीन दिनदेखि तालाबन्दी गरिएको छ।
वडा सचिव नहुँदा दैनिक सेवा लिन नागरिकलाई समस्या भएको भन्दै मंगलबार बिहानदेखि स्थानीय...
नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्,बोलवाला बलियाकै चल्छ नत्र झेल गर्छन्। योग्यता र दक्षताको कुनै कदर हुँदैन किन,डण्डीबियोदेखि क्रिकेटसम्म कमिसनको खेल गर्छन्।...
सिमकोट- नाम्खा गाउँपालिका- ६ को हिमालपारीको गाउँ लिमीको जाङगाउँको भृकुटी आधारभुत विद्यालय बन्द भएको छ। विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नभएपछि विद्यालय बन्द गरिएको हो। लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार जाङ गाउँका भृकुटी आविमा अध्ययन गर्ने विधार्थीहरू नभएपछि विद्यालय बन्द भएको छ। उक्त गाउँका अधिकांश स्थानीय काठमाडौं बसाई सर्न थालेको कारण विद्यार्थी पनि उतैतिर लागेकाले […]
प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सहमति नभएपछि प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । एक बजेका लागि तय भएको बैठक दिउँसो चार बजे सारिएको भए पनि बैठक बस्नसक्ने अवस्था नभएपछि सङ्घीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ । सङ्घीय …
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका किसानहरुले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईबस्तु चराउन थालेका छन् ।
वडा नम्बर ११ मोतीपुरका किसानहरुले करिब सात बिगाहा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानहरुले दिनहुँ गाईबस्तु चराउने गरेका छन् ।
तुलसीपुर ११ मोतीपुरका किसान यज्ञबहादुर खत्रीले एक बिगाह क्षेत्रफलमा बन्दागोभी खेती गर्नुभएको छ । एक कठ्ठा जग्गामा १२ क्विन्टलसम्म बन्दागोभी उत्पादन भएको छ ।
खत्रीको मात्रै एक बिगाह जग्गामा दुई सय चालिस क्विन्टल बन्दागोभी उत्पाद...
दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।...
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मुलपानीको पिच राम्रो नभएपछि दोस्रो सेमिफाइनल खेल टियु क्रिकेट मैदानमा हुने भएको छ । प्रधानमन्त्री कपको तालिका अनुसार बिहीबार टियु र मुलपानी दुबैमा सेमिफाइनल हुने कार्यक्रम थियो । पहिलो सेमिफाइनल बिहीबार टियुमा समूह ए को विजेता नेपाल एपिएफ क्लब र समूह बी को उपविजेता […]
कास्कीमा गठबन्धन दलहरुबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। कास्कीमा अन्तिम समयमा पदीय भागवण्डा नमिलेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै उम...
सभापतिका आकांक्षी दुई जनाबाहेक गच्छदारले शुक्रबार रातभर सहमति गराएर तेस्रो व्यक्तिलाई सर्वसहमत बनाउन प्रयास गरेपनि सम्भव नभएपछि चुनाव हुने मिति सारेका हुन्।...