खुल्न थाले लमजुङका विद्यालय

लमजुङ– कोरोना संक्रमणदर घट्दै गएपछि बन्द भएका लमजुङका विद्यालय आइतबारदेखि खुलेका छन् । प्रशासनले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारदेखि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो । जिल्लामा रहेका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने प्रजिअ वैद्यले बताए । वैद्यका अनुसार […]

सम्बन्धित सामग्री

आफ्नै तजबिजमा खुल्न थाले विद्यालय

कोरोना संक्रमणका कारण बन्द लमजुङका विद्यालय खुल्न थालेका छन् । सरकारले १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीलाई खोप लगाउन केही दिन विद्यालय खोल्ने निर्णय गरेको थियो । यही बहानामा विद्यार्थीलाई बोलाएर पढाउन थालिएको हो ।

लमजुङका विद्यालय खुल्न थाले

लमजुङका सामुदायिक विद्यालय खुल्न थालेका छन् । सरकारले लकडाउनको अन्त्य गरेसँगै जिल्लाका विद्यालय खुल्न थालेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमणले चार महिनाको लामो लक डाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यालय खुला गरेको विद्यालयले जनाएको छ ।