काठमाडौं महानगरभित्रका विद्यालय पनि खुल्न थाले, कक्षा कोठामा जे देखियो...

काठमाडौं : कोरोना संक्रमणको कारण काठमाडौंमा बन्द भएका विद्यालयहरु खुल्न थालेका छन्। स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुल्न अनुमति दिएपछि प्रकृया पूरा गरेर खुल्न थालेका हुन्। काठमाडौं महानगरपालिका केही विद्यालय मात्रै संचालनमा आएका हुन्। काठमाडौं महानगरपालिका बाहेक अन्य जिल्ला तथा पालिकाहरुमा पनि कतिपय विद्यालयहरु संचालनमा आइसकेका छन् भने केही संचालन…

सम्बन्धित सामग्री

देशभरका शैक्षिक संस्था आजदेखि खुल्दै

काठमाडौं । देशभरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमा खुल्न थालेका छन् । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै गत पुस मध्यदेखि बन्द भएका शैक्षिक संस्थाहरु आजदेखि खुल्न थालेका हुन । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष मुनिका विद्यार्थीका हकमा आलोपालो कक्षा सञ्चालन गर्न भनिएको छ । विश्वविद्यालय […]

गोकर्णेश्वरमा खुले विद्यालय [तस्बिरहरू]

कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय महामारी नसकिँदै खुल्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र तथा बाहिरका स्थानीय तहले शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु गरेका हुन् । विद्यालय खुलाइए पनि स्वास्थ्य मापदण्डलाई पालना गरिएको उनीहरूको भनाइ छ ।

खुल्न थाले विद्यालय

कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय महामारी नसकिँदै खुल्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र तथा बाहिरका स्थानीय तहले शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु गरेका हुन् । विद्यालय खुलाइए पनि स्वास्थ्य मापदण्डलाई पालना गरिएको उनीहरूको भनाइ छ ।

खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती

५ माघ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण १० महिनादेखि बन्द काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरू आइतबारबाट खुल्न थालेका छन् । उपत्यकाका सबै स्थानीय तहले औपचारिक स्वीकृति नदिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा …

६ महिनापछि खुल्न थाले विद्यालय (भिडियो रिपोर्ट)

– काठमाडौं उपत्यका र बाहिर पनि सिफ्ट र समूहमा कक्षा सञ्चालन – एउटा कक्षामा १० जनाभन्दा बढी नहुने गरी आलोपालो