दरबन्दी मिलान विरुद्ध शिक्षक सङ्घको रिले अनसन

कञ्चनपुर। शिक्षक दरबन्दी मिलान कार्यविधि अनुसार नगरेको भन्दै सोमबारबाट नेपाल शिक्षक सङ्घ कञ्चनपुरले रिले अनसन सुरु गरेको छ । माग पूरा नभएकोले रिले अनसन सुरु गरेको नेपाल शिक्षक सङ्घ भीमदत्त नगर सभापति मदन बहादुर विष्टले बताएका छन्  ।

सम्बन्धित सामग्री

भीमदत्तका शिक्षकको रिले अनसन

कञ्चनपुर : भीमदत्त नगरपालिकाका शिक्षकहरुले दरबन्दी मिलानको नीतिवपरीत भएको भन्दै रिले अनसन सुरु गरेका छन्।नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम दरबन्दी मिलान हुनुपर्ने माग गरेका छन्। कार्यविधि विपरीत दरबन्दी मिलान गरिएकाले त्यसको विरोध गर्दै रिले अनसनमा बस्नु परेको संघका कञ्चनपुरका अध्यक्ष गणेश चन्दले बताए। ‘विषयगत रुपमा दरबन्दी मिलानको कार्य गरिएको छैन‚’ उनले भने, ‘कुनै विद्यालयमा एकै विषयका दुई शिक्षक र कतै एक