झापा:जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो। दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन्।

सम्बन्धित सामग्री

पर्वत अस्पताल : जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

पर्वत – आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र […]

दुई करोडभन्दा बढीका उपकरण प्रयोगविहीन

जलेश्वर– महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई करोड ५५ लाखभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसीयु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख […]

दक्षजनशक्ती नहुँदा आइसियु र भेन्टिलेटर प्रयोगविहीन

काठमाडौँ,३० जेठ । गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् ।गर्मी बढेसँगै सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा वार्षिक करिब ८०० बिरामी आउने र तीमध्ये पाँच प्रतिशतलाई आइसियु […]

सल्यान अस्पतालमा एक वर्षदेखि थन्कियो भेन्टिलेटर

सल्यान : जिल्ला अस्पताल सल्यानमा एक वर्षदेखि भेन्टिलेटर थन्किएको छ। जनशक्ति र भवनको अभावका कारण ६ वटा भेन्टिलेटरसहित आइसियुका सामग्री थन्किएका हुन।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै संघीय सरकार र प्रदेश सरकारले उपलब्ध गराएका भेन्टिलेटरसहितका सामाग्री कोठामा थन्किएको अस्पतालले जनाएको छ। अस्पतालका तत्कालीन समस्यालाई भन्दा विनाछलफल पठाइएका सामग्री आउँदा प्रयोगविहीन भएको सल्यान जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए।उनले भने‚ ‘हामीसँग भेन्टिलेटर सञ्चालन गर्ने न जनशक्ति नै छ

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो । दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।दक्ष जनशक्ति र भौतिक संरचना अभावका कारण भेन्टिलेटर उपयोग गर्न नसकिएको बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले बताए । “न

जनशक्ति अभावमा एक वर्षदेखि थन्कियो आइसियू र भेन्टिलेटर

आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच श्यया आइसियू र तीन भेन्टिलेटर  छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन् । अस्पतालमा हालसम्म छ जना कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ । सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा त्यस्ता बिरामीलाई आइसियू  वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन बनेका हुन् ।  एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू  र भेन्टिलेटर जडान सम्पन्न भएको थियो ।...

भेन्टिलेटर कक्ष ७ महिनापछि सञ्चालनमा, अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया सुरु

बैतडी : दक्ष जनशक्तिको अभावका कारण ७ महिनादेखि बैतडी अस्पतालमा प्रयोगविहीन २ बेडको आइसियूसहितको भेन्टिलेटर कक्ष सञ्चालनमा आएको छ।गत मंसिरमा कोरोनाका जटिल बिरामीको  जिल्लामा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई भेन्टिलेटर उपलब्ध गराएको थियो। भेन्टिलेटर उपलब्ध गराएको भएपनि जनशक्ति नहुँदा हालसम्म सञ्चालनमा आउन सकेको थिएन। हाल अस्पतालमै भएको जनशक्तिले भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। प्रदेशको सामाजिक विकास मन

कतै बेड पाउनै मुस्किल, कतै जनशक्ति अभावमा थन्किरहेका छन् भेन्टिलेटर

प्रदेश १ सरकारले गत वर्ष पूर्वी पहाडका पाँचवटा जिल्ला अस्पताललाई भेन्टिलेटर खरिदका लागि बजेट पठायो । प्रदेश सरकारबाट निकासा भएको बजेटबाट पाँचथर जिल्ला अस्पतालले ४ वटा, धनकुटा जिल्ला अस्पतालले ४ वटा, उदयपुर जिल्ला अस्पतालले २ वटा र इलाम अस्पतालले २ वटा भेन्टिलेटर खरिद गरे । तर ती भेन्टिलेटर अहिले प्रयोगविहीन भएर अस्पतालमै थन्किएका छन् ।कोरोना महामारीका कारण संक्रमितको संख्या बढ्दै गएको अवस्थामा एकातिर गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई भेन्टीलेटरसहितका शय्याको अभाव छ भने अर्कोतिर जनशक्तिको अभ

बाहिर चिटिक्क, भित्र जनशक्ति शून्य, करोडौँका उपकरण प्रयोगविहीन

जनकपुरधाम : कोरोना महामारीको पहिलो चरणको बेला करोडौं खर्च गरेर जडान गरिएको महोत्तरीको जलेश्वर अस्पतालको उपकरण प्रयोगविहीन बनेका छन्।जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको पाँच बेडको आइसियु सञ्चालनमा ल्याएको छ। प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा सुरु भएको हो। भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले सबै उपकरण प्रयोगविहीन अवस्थामा छन्।प्रदेश सरकारले गतवर्ष कोरोना महामारीको पहिलो लहरकै बेला जलेश्वरस्थित जिल्ला अस्पताललाई कोभिड विशेष अस्पताल रुपमा विकास

जनशक्ति नहुँदा आइसियू र भेन्टिलेटर प्रयोगविहीन

जिल्ला अस्पताल बझाङमा पाँच महिनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर र तीनवटा आइसियू उपकरण प्रयोगविहीन छन् । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्थाका बिरामीलाई अस्पतालले डडेल्धुरा र कैलाली रेफर गर्ने...