बाहिर चिटिक्क, भित्र जनशक्ति शून्य, करोडौँका उपकरण प्रयोगविहीन

जनकपुरधाम : कोरोना महामारीको पहिलो चरणको बेला करोडौं खर्च गरेर जडान गरिएको महोत्तरीको जलेश्वर अस्पतालको उपकरण प्रयोगविहीन बनेका छन्।जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको पाँच बेडको आइसियु सञ्चालनमा ल्याएको छ। प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा सुरु भएको हो। भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले सबै उपकरण प्रयोगविहीन अवस्थामा छन्।प्रदेश सरकारले गतवर्ष कोरोना महामारीको पहिलो लहरकै बेला जलेश्वरस्थित जिल्ला अस्पताललाई कोभिड विशेष अस्पताल रुपमा विकास

सम्बन्धित सामग्री

ताप्लेजुङ जिल्ला अस्पतालमा आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

३१ भदौ,  फुङ्लिङ ।  ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् ।प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो । आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका बेला […]

स्वास्थ्यचौकीका उपकरण प्रयोगविहीन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । ‘लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ,’ स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भने, ‘जनशक्ति नहुँदा महिनौँदेखि उपकरण कोठामै थन्किएका छन् ।’ कोभिड–१९ संक्रमणका बेला नगरपालिकाले नियुक्त गरेका चिकित्सकले केही दिन उपकरण सञ्चालनमा ल्याएका थिए । नगरपालिकाको करार सम्झौता सकिएपछि चिकित्सक फिर्ता भएसँगै उपकरण स्वास्थ्यचौकीको कोठामा थन्क्याइएका छन् । ‘चिकित्सकले केही उपकरणमात्रै आंशिक रूपमा सञ्चालन गरेका थिए,’ उनले भने, ‘केही उपकरण दक्ष जनशक्तिकै अभावमा सञ्चालन हुनसकेका छैनन् ।’      दुर्गमका ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि उपलब्ध गराएका उपकरण प्रयोगमा नआउँदा सेवाग्राहीले महँगो शुल्क तिर्दै निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा क्लिनिकबाट सेवा लिनुपरेको छ । ‘उपकरण थन्क्याएर राख्दा बिग्रने सम्भावनासमेत उत्तिकै छ,’ उनले भने, ‘एक्सरे मेसिन त सञ्चालनमा नआउँदै खिया लाग्न सुरु भइसकेको छ ।’       स्वास्थ्यचौकीलाई उपलब्ध गराएकामध्ये अल्ट्रा साउण्ड मेसिनको मूल्य मात्रै २६ लाख बढी छ । यसैगरी एक्सरे र इसिजी मेसिनसमेत २० लाखभन्दा बढी मूल्यका छन् । लाखौँ रकम खर्च गरेर उपलब्ध गराइएका मेसिन सञ्चालनमा ल्याउन नसक्नु नगरपालिकाको कमजोरी भएको स्थानीय समाजसेवी करनबहादुर ऐरले बताए । ‘जनतालाई सर्वसुलभ र सहज रूपमा सेवा उपलब्ध गराउनुपर्नेमा उल्टै सास्ती दिने कार्य गरेको छ,’ उनले भने, ‘तत्काल स्वास्थ्यचौकीमा रहेका उपकरण सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गरी सञ्चालनमा ल्याउन नगरपालिकाले काम अगाडि बढाउनुपर्छ ।’रासस

दक्ष जनशक्ति नहुँदा उपकरण प्रयोग विहीन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन्

दक्ष जनशक्ति नहुँदा उपकरण प्रयोग विहीन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन्

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए

म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्वसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा रु. एक करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच श्यया क्षमताको  आइसियू कक्ष स्थापना गरेको थियो । ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा,

जलेश्वर अस्पताल खटाइएका ३ डाक्टर आइपुगेनन्, फेसबुकबाट खोजिँदै

जनकपुरधाम : प्रदेश २ का समाजिक विकास मन्त्रालयले महोत्तरीको जलेश्वर अस्पतालको लागि काज सरुवामा पठाएका तीन जना डाक्टर बाटोबाटै गायव भएका छन्।जलेश्वर अस्पतालमा कोभिड १९ विशेष अस्पतालमाको लागि तयार गरी जडान गरेका ५ भेन्टिलेटर सञ्‍चालन गर्ने दक्ष जनशक्ति नहुँदा एक वर्षदेखि थन्किएर अलपत्र परेको भेन्टिलेटर सञ्चालनका लागि मन्त्रालयले काजमा पठाएको डाक्टर नपुगेपछि उनीहरूको खोजी फेसबुकमार्फत हुन थालेको छ।बाहिर चिटिक्क, भित्र जनशक्ति शून्य, करोडौँका उपकरण प्रयोगविहीनजलेश्वर अस्पताल विकास समितिका अध्यक्

जनशक्ति नहुँदा आइसियू र भेन्टिलेटर प्रयोगविहीन

जिल्ला अस्पताल बझाङमा पाँच महिनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर र तीनवटा आइसियू उपकरण प्रयोगविहीन छन् । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्थाका बिरामीलाई अस्पतालले डडेल्धुरा र कैलाली रेफर गर्ने...

https://www.onlinekhabar.com/2020/01/828976

२ माघ, मोरङ । प्रदेश १ सरकारले आफ्नै मातहतको ट्रमा सेन्टरसहितको प्रादेशिक अस्पताल बनाउने घोषण गरेको मंगलबारे अस्पतालमा रहेका उपकरण प्रयोगविहीन भएका छन । आवश्य जनशक्ति अभावमा मेजर अप्रेसन गर्न खरिद गरिएका उपकरण अस्पतालमा थन्किएका हुन् …

सरकारी अस्पतालमा थन्किए करोडौँका उपकरण

काठमाडाैं । देशका १४ ठूला सरकारी अस्पतालमा करोडौँ मूल्यमा खरिद गरिएका उपकरण प्रयोगविहीन छन् । आवश्यक जनशक्ति अभाव भएकाले उपकरण प्रयोगविहीन भएको सम्बन्धित अस्पतालका प्रमुखहरू बताउँछन् । तर, सञ्चालन गर्ने क्षमता नभई ...

सरकारी अस्पतालमा थन्किए करोडौँका उपकरण - Naya Patrika

कमिसनका लागि उपकरण खरिद – देशका १४ ठूला सरकारी अस्पतालमा करोडौँ मूल्यमा खरिद गरिएका उपकरण प्रयोगविहीन छन् । आवश्यक जनशक्ति अभाव भएकाले उपकरण प्रयोगविहीन भएको सम्बन्धित अस्पतालका प्रमुखहरू बताउँछन् ।...पूरा पढ्नुहोस् »