विस्फोटक हतियारको प्रयोग रोक्न ८० राष्ट्रहरूको प्रतिबद्धता

जनसङ्ख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई रोक्न संयुक्त राष्ट्रसंघ र रेडक्रसले समर्थन गरेको घोषणालाई शुक्रबार डब्लिनमा भएको सम्मेलनमा ८० राष्ट्रहरूले प्रतिबद्धता जनाएका छन् । यद्यपि उक्त सम्झौता कानुनी रूपमा बाध्यकारी छैन ।तर ती राष्ट्रहरूले युद्धमा फसेका नागरिकहरूलाई बचाउनको लागि सहरी तथा बसोवास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन् । संयुक्त राज्य अमेरिका सहित आर्थिक रूपमा उन्नत राष्ट्रहरूको  समूह जी-७ का सबै सदस्यहरू उक्त  सम्झौतामा सहमत भएका छ

सम्बन्धित सामग्री

बालिका सम्मेलनमा बाल विवाह रोक्न सामूहिक प्रतिबद्धता

सर्लाहीमा भएको बालिका सम्मेलनमा अभिभावक तथा जनप्रतिनिधिले बाल विवाह रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

बाल विवाह रोक्न धामीझाँक्री सम्मेलन

कालिकोटमा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउने प्रतिबद्धता गरेका छन्। बाल विवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहित बाल विवाह नगराउने निर्णयमा समेत पुगेका छन्।...

अमेरिकाले साइबर अपराध रोक्न नेपाललाई दिंदै आएको सहयोगलाई सशक्त बनाउने

काठमाडौं, १६ माघ। नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले साइबर अपराध रोक्न नेपाललाई दिंदै आएको सहयोगलाई अमेरिकाले सशक्त बनाउने बताएकी छन्। सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले नेपालको स्वास्थ्य,शिक्षा, साईबर अपराधका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन्। उनले नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताइन्।

निर्मला कुर्मीको बारेमा अनुसन्धान भइरहेकाले धर्ना रोक्न गृहमन्त्रीको आग्रह

काठमाण्डाै – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न आग्रह गर्नुभएको छ । आज माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीहरुलाई भेट्नुभएका गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्ना रोकेर घर फर्कन आग्रह गर्नुभएको हो । बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीलाई सार्वजनिक गर्नुपर्ने मागसहित नेपालगन्जबाट काठमाण्डौ आएका महिला अधिकारकर्मीले माइतीघरमा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।&nbs...

निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न सक्दैन : मोहनबहादुर बस्नेत

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका छन् । सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समिति/मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलामा बस्नेतले अहिले मुलुक गठबन्धनमय बनेकाले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन् । उनले गठबन्धनको सरकार बनेपछि यसअघिको गल्तीलाई सुधार गर्दै जनतासँग गरेको प्रतिबद्धता पुरा […]

बीटीएस ब्यान्डले बाइडेनलाई भेटेर एसियालीमाथिको आक्रमण रोक्न दबाब दिने

काठमाडौं । ग्रामी मनोनित चर्चित दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने भएका छन् । उक्त भेट हालैका दिनमा अमेरिकामा भएका एसियाली समुदायविरुद्धको आक्रमणका घटना रोक्न माग गर्नेतर्फ केन्द्रित हुने जनाइएको छ । कोभिड-१९ महामारीको समयमा एसियाली मुलुकका मानिसमाथि भएका आक्रमण रोक्न कार्य गर्ने प्रतिबद्धता राष्ट्रपति बाइडेनले गरिसकेका छन् । उनले सन् […]

अवैध व्यापार रोक्न प्रभावकारी कानुन प्रवद्र्धन गरिने

हात्तीका विभिन्न अंगको अवैध व्यापारलाई रोकेर एसियन हात्ती संरक्षण गर्न १३ मुलुक प्रतिबद्ध भएका छन् । एसियाली हात्ती पाइने १३ राष्ट्रका सरकारी अधिकारी र विशेषज्ञ टोलीबीच काठमाडौंमा बुधबारदेखि शुक्रबारसम्म सञ्चालित बैंठकको ‘काठमाडौं घोषणापत्र’ मा हात्तीको अवैध व्यापारलाई रोक्न प्रभावकारी कानुन प्रवद्र्धन गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।एसियाली हात्तीहरूको संरक्षण तथा हात्तीहरूको भविष्य सुनिश्चितताका तथा समस्या […]

जनतालाई सुशासनको अनुभूति गराउने प्रतिबद्धता

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनतालाई सुशासनको अनुभूति गराउने बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा स्वदेशी उत्पादन प्रवर्द्धन गर्न आजदेखि विराटनगर–२ मा सञ्चालित ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री आलेले मुलुकमा आर्थिक अनियमितता रोक्न सरकारले सक्दो पहल गरिरहेको बताए । उनले आगामी बुद्धजयन्तीका दिनदेखि भैरहवा तथा पाँच महिनाभित्र […]

बालविवाह रोक्न पुरोहितहरूको प्रतिबद्धता

बाजुरामा बालविवाह गर्नेहरूको संख्या बर्सेनि बढ्न थालेपछि यसलाई रोक्न स्थानीय पुजारी र पुरोहितहरूलाई सक्रिय गराउन थालिएको छ । बालविवाहका नकारात्मक परिणामबारे पुरोहित र स्थानीय पुजारीहरूलाई सम्झाइबुझाइ गरेपछि उनीहरूले यो कुप्रथा रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।