बीटीएस ब्यान्डले बाइडेनलाई भेटेर एसियालीमाथिको आक्रमण रोक्न दबाब दिने

काठमाडौं । ग्रामी मनोनित चर्चित दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने भएका छन् । उक्त भेट हालैका दिनमा अमेरिकामा भएका एसियाली समुदायविरुद्धको आक्रमणका घटना रोक्न माग गर्नेतर्फ केन्द्रित हुने जनाइएको छ । कोभिड-१९ महामारीको समयमा एसियाली मुलुकका मानिसमाथि भएका आक्रमण रोक्न कार्य गर्ने प्रतिबद्धता राष्ट्रपति बाइडेनले गरिसकेका छन् । उनले सन् […]

सम्बन्धित सामग्री

गाजामा आक्रमण रोक्न अमेरिकाको कूटनीतिक दबाब, केहीबेर आक्रमण रोक्न इजरायल सहमत

गाजा आक्रमण रोक्न इजरायललाई अमेरिकाले कूटनीतिक दबाब जारी राखेको छ । मानवीय संकट रोक्ने प्रयासमा भ्रमण गर्ने पछिल्ला वरिष्ठ अधिकारी सीआईए प्रमुख बिल बर्न्स रहेका छन् भने राष्ट्रपति जो बाइडेनले पनि नेतान्याहुलाई आक्रमण स्थगन घोषणा गर्न आग्रह गरेका छन् । अमेरिकाले हालैका दिनहरूमा मध्यपूर्वमा शीर्ष कूटनीतिज्ञहरूको लहर पठाउँदै गाजा पट्टीमा आफ्नो तीव्र बमबारी कम गर्न […]

इजरायल-हमास युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको दबाब

इजरायललाई हमाससँगको युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले दबाब दिन थालेका छन्।

नागरिकता विधेयकलाई राष्ट्रिय सभामै रोक्न दबाब

काठमाडौं, भदौ १० । नागरिकता विधेयकलाई राष्ट्रिय सभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ । राष्ट्रिय सभा बैठक १२ गतेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधि सभाले जस्ताको तस्तै पुनः पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी छ । प्रतिनिधि सभाले विधेयक पारित […]

नागरिकता विधेयकलाई राष्ट्रिय सभामै रोक्न दबाब

काठमाडौं । नागरिकता विधेयकलाई राष्ट्रिय सभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ । राष्ट्रिय सभा बैठक १२ गतेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधि सभाले जस्ताको तस्तै पुनः पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी छ । प्रतिनिधि सभाले विधेयक पारित गरेको सन्देश […]

नागरिकता विधेयकलाई राष्ट्रियसभामै रोक्न दबाब

नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ। राष्ट्रियसभा बैठक १२ गतेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभाले जस्ताको तस्तै पुनस् पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी छ। प्रतिनिधिसभाले विधेयक पारित गरेको सन्देश राष्ट्रियसभामा पेस भएपछि त्यसमा सैद्धान्तिक छलफल गरिनेछ। सैद्धान्तिक छलफलपछि विधेयकलाई स्वीकृत गरी समितिमा पठाउने तयारी छ।राष्ट्रियसभाको विधायन व्यवस्थापन

प्रभावशाली पाँच देशले रुसविरुद्ध दबाब बढाउने

काठमाडौं- अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले युक्रेनविरुद्धको आक्रमण रोक्न रुसमाथि दबाब बढाउने भएका छन् । बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटालीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन । युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले […]

एमसीसीविरुद्ध जान ओलीलाई चीनको दबाब

काठमाडौं, १२ फागुन । एमसीसी रोक्न चीन खुलेरै सक्रिय भएको छ । चीनले एमसीसी रोक्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएको छ । ओलीसँग आज चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले भिडियो संवाद गरी एमसीसी रोक्न दबाब दिएको बुझिएको छ । ओलीले एमसीसी पारित गर्ने पक्षमा जाने संकेतहरु देखाउन थालेपछि चीनले […]

पशुबलि रोक्न माग गर्दै प्रदर्शन (तस्बिहरु)

दाङ– दसैंलगायतका चाडपर्वमा हुने पशुबलि रोक्न दबाब दिने उद्देश्यले लमहीमा प्रदर्शन भएको छ। बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरूले लमहीमा प्रदर्शन गरेका हुन्। पूर्ण ब्रह्म कवीर उपासक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो। समाजका संयोजक हिरालाल चैधरीले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति आफूहरूले दबाब स्वरूप […]

बलिप्रथा रोक्न माग गर्दै सिरहामा प्रर्दशन

दशैंलगायतका चाडपर्वमा हुने पशु बली रोक्न दबाब दिने उद्देश्यले सिरहामा प्रर्दशन भएको छ। बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरुले सदरमुकाम...

अफगान अधिकारी भन्छन्– हिंसा रोक्न दबाब बढाइयोस्

अफगानिस्तानमा तालिवानको आक्रामक गतिविधि बढिरहेका वेला अफगानिस्तानका वरिष्ठ अधिकारीले मुलुकमा भएको आमनरसंहार रोक्न दबाब दिन नसकेको भन्दै विश्व समुदायप्रति असन्तुष्टि पोखेका छन् । ती अधिकारीले अफगानिस्तानमा तालिवानलाई र तालिवानको संरक्षण...