काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका छन् । सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समिति/मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलामा बस्नेतले अहिले मुलुक गठबन्धनमय बनेकाले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन् । उनले गठबन्धनको सरकार बनेपछि यसअघिको गल्तीलाई सुधार गर्दै जनतासँग गरेको प्रतिबद्धता पुरा […]