जनतालाई सुशासनको अनुभूति गराउने प्रतिबद्धता

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनतालाई सुशासनको अनुभूति गराउने बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा स्वदेशी उत्पादन प्रवर्द्धन गर्न आजदेखि विराटनगर–२ मा सञ्चालित ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री आलेले मुलुकमा आर्थिक अनियमितता रोक्न सरकारले सक्दो पहल गरिरहेको बताए । उनले आगामी बुद्धजयन्तीका दिनदेखि भैरहवा तथा पाँच महिनाभित्र […]

सम्बन्धित सामग्री

सन् ४५ सम्ममा हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०४५ सम्ममा नेपालले हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले नेपाली नागरिक पहिरो, बाढी, जङ्गलको डढेलो, हिउँ पहिरोको प्रकोप‚ खडेरीलगायत जलवायुजन्य प्रकोपबाट पीडित रहेको बताए। उनले नेपाललगायत जोखिममा परेका मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता रहेको बताए। उनले एक सय बिलियन

स्थानीय तह निर्वाचनमा यस्ता छन् समाजवादी पार्टीका ३७ प्रतिबद्धता (पूर्ण पाठसहित)

नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा जनतासामु ३७ प्रतिबद्धता लिएर जाने भएको छ । मंगलबार राजधानीमा सार्वजनिक पार्टीको घोषणापत्रमा आम जनतालाई स्वास्थ्योपचार निःशुल्क उपलब्ध गराउन प्राथमिकता दिइने प्रतिबद्धता गरिएको छ । शिक्षाको गुणस्तरमा सुधार ल्याउने, हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने, २०० युनिट बिजुली निःशुल्क दिने, कृषिबाट जनस्तरमा सुधार ल्याउन कार्यक्रम ल्याउने, घरेलु तथा ग्रामीण उद्योग विकासमा जोड दिने तथा आत्मनिर्भरतामा जोड दिने, उद्यमशीलता विक

जनतालाई नढाँट

समयले घक्र्याउँदै ल्याएपछि प्रधानमन्त्री देउवा र माओवादीअध्यक्ष प्रचण्डले गत असोजमै एमसीसी मुख्यालयलाई पत्र लेखी गरेका वाचा र प्रतिबद्धता स्वयं एमसीसी कार्यालयले स्मरण गराएपछि यसले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । एमसीसी’bout गोप्य राखिएका थैलाका मुखहरू एकपछि अर्कोगरी खुल्दै जान थालेपछि नेताहरूले जनतासँग गर्नुपर्ने कुरा बाहिरकासँग र बाहिरका सँग गरिनुपर्ने कूटनीतिक कुरा जनतासँग गरिरहेको खुलेको […] The post जनतालाई नढाँट appeared first on राजधानी राष्ट्रिय दैनिक.

अफगानिस्तानका जनतालाई मानवीय सहायता गर्ने भारतको प्रतिबद्धता

भारतले छिमेकी मुलुक अफगानिस्तानका जनतालाई मानवीय सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।  भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार भनेको छ‚ “अफगानिस्तानका जनताका लागि भारतको तर्फबाट मानवीय सहायता प्रदान गरिनेछ ।”  भर्चुअल माध्यमबाट भएको साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले खाद्य पदार्थ‚ कोरोनाभाइरस विरुद्धको खोप र अत्यावश्यक अन्य विभिन्न सामग्रीहरू‚ औषधीलगायत दिइने स्पष्ट पारे  ।  उनका अनुसार पछिल्ला केही हप्तामा भारतले अफगानिस्तानलाई ३....

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

जनतालाई अनुभूति हुने गरी काम गर्छु

काठमाडौं, साउन ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप जसरी भए पनि जनतालाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले भने “जनतालाई अनुभूति हुने गरी काम गर्न चाहन्छु, वाचा पूरा गरेरै छोड्छु, जनतालाई खोप जसरी पनि पु¥याउँछौँं ।” प्रतिनिधि सभामा आफूलाई बहुमत सांसदले समर्थन गरेकामा सबैलाई धन्यवाद दिदैं प्रधानमन्त्री देउवाले भने– […]

ऋण लिएर भए पनि सबै जनतालाई खोप लगाउँछौंः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भए पनि सबै जनताका लागि कोरोना खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विश्वासको मत दिने सांसदहरूलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएकाले ऋण–सापट लिएर भए पनि प्रतिबद्धता पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ऋण-सापट जे गरेर हुन्छ जनतालाई निःशुल्क खोप दिइन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउँदै ऋण, सापट जे गरेर हुन्छ जनतालाई कोरोनाबिरुद्धको खोप निःशुल्क दिने बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो …