बसोबास भएका क्षेत्रमा हतियारको प्रयोग रोक्न विश्वका ८० देश प्रतिबद्ध : रुस र चीन भने मौन

मानिसको बसोबास भएका क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई रोक्न विश्वका ८० देशहरुले प्रतिबद्धता जनाएका छन् ।  संयुक्त राष्ट्र सङ्घ र रेडक्रसले समर्थन गरेको घोषणालाई आयरल्यान्डको डब्लिनमा भएको सम्मेलनमा ८० देशहरुले प्रतिबद्धता जनाएका हुन् ।  प्रतिबद्धता जनाएका देशहरुले युद्धमा फसेका नागरिकहरूलाई बचाउन सहरी तथा बसोबास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन् । तर यो सम्झौता कानुनी रूपमा बाध्यकारी छैन। संयुक्त राज्य अमेरिकासहित आर्थिक रूपमा सम्पन्न देशहरुको समूह जी–सेभेनका सबै सदस्य रा...

सम्बन्धित सामग्री

ब्रिक्सको सदस्य हुन अर्जेन्टिनी राष्ट्रपतिले गरे अस्वीकार

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका नेतालाई लेखेको एक पत्रमा जेभियरले पहिलाको सरकारले गरेको निर्णयलाई बदल्न लागिएको बताएका छन् ।

जी–२० को महत्व पुनर्स्थापित भएको छ

हालै भएको ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित मुलुकको संगठन) को शिखर सम्मेलनमा यी राष्ट्रले आफ्नो सदस्यता विस्तार गर्ने निर्णयका सन्दर्भमा मैले ब्रिक्स, जी–७, युरोपेली संघलगायत संगठनसँग...

अन्तर्राष्ट्रिय चिया महाेत्सव : विदेशी व्यापारीलाई इलाम घुमाइँदै

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्धन गर्ने महत्सवकाे उद्देश्य छ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् ।

रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुत बनाउन सहमत

एजेन्सी । रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुत बनाउन सहमत भएका छन् । रुसको राष्ट्रिय सुरक्षा परिषदका सचिव निकोलाई पात्रुसेभको बेइजिङ भ्रमणका क्रममा दुई देशबीच सुरक्षा सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने सहमति भएको हो । रणनीतिक साझेदारी गर्ने तथा आपसी सहयोगलाई अरु ब्यापक बनाउने सहमति भएको बताइएको छ । रुसी र चिनियाँ चासो र हीतलाई […]

रुस र चीन थप नजिक, चीनद्वारा नेटो विस्तारको विरोध

चीन पश्चिमा राष्ट्रहरुको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा उभिएको छ। युक्रेनलाई लिएर बढेको तनावका बीच चीनले रुसको साथ दिँदै आएको छ। पश्चिमा शक्तिको सामना गर्नका लागि रुस र चीन थप नजिकिएका हुन्। गृष्मकालीन ओलम्पिकका लागि चीन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको थियो। चीन र रुसले संयुक्त वक्तव्य जारी […]

विश्वमा डलरको विकल्प खोजी : सम्भव छ चीन र रुसले चाहेजस्तो ‘डिडलराइजेसन’ ?

अमेरिकाको एकध्रुवीय व्यवस्थाबाट विश्व क्रमशः बहुध्रुवीयतामा प्रवेश गरिरहेको समकालीन सन्दर्भमा विश्व अर्थतन्त्रमा बलियो पकड राखिरहेको अमेरिकी डलर पनि क्रमशः विस्थापित हुन शुरू गरेको विश्लेषणहरू आउन थालेका छन् ।  बहुध्रुवीय विश्वका दुई महत्त्वपूर्ण केन्द्र रुस र चीन हुन् । विगत एक दशकदेखि यी दुई मुलुकले आआफ्नो अर्थतन्त्रलाई डलरमुक्त (डीडलराइजेसन) गर्न प्रयास गरेका छन् । विशेषगरी अमेरिकाले डलरबाट प्राप्त शक्तिको आडमा आफ्ना विरोधी मुलुकहरूमाथि आर्थिक प्रतिबन्ध लगाउने गरेकोमा त्यसबाट मुक्ति पाउन डीडलराइजेसनलाई अघि बढाइएको हो ।&nbs...

यसकारण म्यान्मारको सैन्य शासकलाई समर्थन गर्दैछन् चीन र रुस

संयुक्त राष्ट्रसंघले म्यान्मारमा गरिएको सैन्य कूका विषयमा प्रतिक्रिया दिन खोजिरहेको बेलामा सुरक्षा परिषद्का दुई स्थायी सदस्य चीन र रुसले कूको भर्त्सना गर्ने बयानमा रोक लगाएका छन् । यी दुई ठूला शक्तिले म्यान्मारलाई प्रतिरक्षा गर्नमा लामो समयदेखिको राजनीतिक, आर्थिक र सैन्य सम्बन्ध जिम्मेवार छ ।  रुस र चीन म्यान्मारलाई हतियार उपलब्ध गराउने दुई प्रमुख राष्ट्र हुन् । त्यसैले उनीहरू राष्ट्रसंघको कुनै पनि किसिमको सैन्य वा आर्थिक प्रतिबन्धबाट म्यान्मारलाई प्रतिरक्षा गर्नेछन् ।   म्यान्मारले सन् २०१० देखि २०१९ सम्ममा दुई अर्ब ४० करो...