प्रहरी प्रवक्तामा डिआइजी राई

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ । उनी हालै मात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा थिए । यसअघिका प्रवक्ता […]

सम्बन्धित सामग्री

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी ढकाल

काठमाडौँ-  नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाललाई तोकेको छ। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी ढकाललाई बुधबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार डिआइजी ढकाललाई मोबाइल नम्बर ९८५१२-९२१११ र इमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ।

राजीनामा दिने तयारीमा डिआइजी अशाेक सिंह

काठमाडाैँ- प्रहरी नायव महानिरीक्षक डिआइजी अशोक सिंहले बुधबार राजीनामा दिने तयारी गरेका छन्। प्रहरी प्रधान कार्यालय पुगेर उनले राजीनामा बुझाउने तयारी गरेका हुन्। उनी नयाँ प्रहरी प्रमुखको दाबेदार हुन्। सिंहले राजीनामा दिएमा भावी आइजिपीको दौडमा डिआइजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन्। डिआइजी सिंहविरुद्ध नक्कली शैक्षिक याेग्यताकाे प्रमाणपत्र देखाई जागिर खाएकाे […]

डिआइजी राईलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले पाएका छन् । हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आइजिपी) धिरज प्रताप सिंहले डिआइजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् ।

विमानस्थल र ट्राफिकमा डिआइजी राख्ने गृहको निर्णय

काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डिआइजीलाई काजमा खटाउने निर्णय गरेका हुन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डिआइजी खटाउने निर्णय गरिएको छ । यसअघि तीन वटै ठाउँमा प्रहरी वरिष्ठ उपरीक्षक […]

पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम …

डिआइजी बढुवाको लागि दुई एसएसपीको नाम सिफारिस

काठमाडौँ । डिआइजी बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस भएको छ । बुधवार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) द्वय डा. सञ्जय विक्रम श्रेष्ठ र डा. गोपाल कुमार ठाकुरलाई प्रहरी नायव महानिरीक्षक(डिआइजी) मा बढुवाको लागि सिफारिस गरेको हो ।

सशस्त्र प्रहरीमा डिआइजी बढुवा प्रक्रिया सुरु

काठमाडौँ । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआइजी)को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बल मुख्यालयले रिक्त २ डिआइजी पदका लागि डीआईजी बढुवाको लागि सूचना प्रकाशित गरेको हो । बढुवाको दौडमा एसएसपी त्रय कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का रहेका छन् । उनीहरू तीनै जना २०७५ पुस २० गते एसएसपीमा बढुवा भएका […]

डिआइजी थापालाई एआइजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।...

१६ डिआइजी सरुवा

काठमाडौं, असार ८ । नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डिआइजी) सरुवा गरेका हुन्। सरुवापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०मा नेतृत्वको धिरजप्रताप सिंहलाई जिम्मेवारी दिइएको छ। सिआइबीमा रहेका डिआइजी सहकुलबहादुर थापा प्रदेश समन्वय निर्देशनालय सरुवा भएका छन्। अन्य डिआइजी […]