प्रहरी सरुवामा राजनीतिक हस्तक्षेप बढ्दो : डिआइजी, एसपी र डिएसपीको सरुवामा मापदण्ड मिचियो

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्य पाँच महिना पनि नपुगी हटाइए । २१ पुस २०७७ मा एसपी बेलबहादुर पाण्डेलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारीमा पठाइएको थियो । सोही वेला मकवानपुर प्रहरी प्रमुखमा...