काठमाडौं । प्रहरीमा ३० वर्षे सेवाहद हटाउने चलखेलका कारण रिक्त चार अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवा अन्योलमा परेको छ । प्रहरीमा ८ एआईजी दरबन्दी रहेकोमा हाल चार एआईजीको कुर्सी खाली छ । एआईजीको ५६ वर्षे उमेरहदका कारण विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुणकुमार बीसी र रवीन्द्र धानुकले अवकाश पाएपछि एआईजी पद रिक्त भएको हो । प्रहरी […]