पाण्डे सचिवमा बढुवा

काठमाडौँ । निरु दाहाल पाण्डे सचिव(विशिष्ट श्रेणी) मा बढुवा भएकी छिन् । आज बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेकी कृषि तथा वन सेवा तर्फकी सहसचिव पाण्डेलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आज९बिहीबार० सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय पाण्डेसहित दीपक खराल […]

सम्बन्धित सामग्री

नारायण शर्मा दुवाडी सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । सचिवमा बढुवा भएका दवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यसचिवका रुपमा खटाउने निर्णय भएको छ । आजको बैठकले केही […]

वैद्य सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव सर्जु कुमार वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरबार ब्युरोलाई बताए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १२ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि […]

शर्मा सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा […]

शर्मा सचिवमा बढुवा

काठमाडौँ । सरकारले गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका कृषि तथा वन सेवा तर्फका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई बढुवासँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय(कृषि) पदमा पदस्थापनसमेत गरेको छ । लोक सेवा आयोगका […]

घिमिरे सचिवमा बढुवा

काठमाडौँ । सरकारले रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरेको छ । सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा साउन १ गते सहसचिवत्रय रामप्रसाद घिमिरे, हरी मैनाली र डिल्लीराज शर्माको […]

कृष्णहरि पुष्करलाई सचिवमा बढुवा

सरकारले सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लोकसेवा आयोगले उनलाई पहिलो नम्बरमा राखेर सचिवमा सिफारिस गरेको थियो ।

चारजना सचिवमा बढुवा

काठमाडौं । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद  पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ।लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले उनीहरुको  नाम सिफारिस गरेको थियो। कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा। आचार्यलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिवत्रय डा। प्रसाद आचार्यसहित निरु दाहाल प

चार सहसचिव सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं :  सरकारले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवा गरेको हो।प्रशासनतर्फ डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएका हुन्।  त्यस्तै प्रशासनतर्फ ३ जना सिफारिस भएकोमा बरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएको बैठकमा सहभागी एक मन्त्रीले जनाकारी दिए। यस्तै सहसचिव डा. कृष्णप्रसाद आचार्य वन सेवातर्फ सचिवमा ब

पाण्डे सचिवमा बढुवा

काठमाडौँ । सरकारले गणेशप्रसाद पाण्डेलाई सचिवमा बढुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार अपराह्न सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको […]