सशस्त्रमा बढुवा हुन सुरू

सशस्त्र प्रहरीमा १५ वर्षदेखि बढुवा हुन नसकेका प्रहरी कर्मचारीको बढुवा हुने भएको हो।

सम्बन्धित सामग्री

बाबुछोराले एकैदिन लगाए डीएसपीको फूली

काठमाडौं । नेपाल प्रहरीको डीएसपीमा एकैपटक बढुवा भएका बाबुछोराले फूली लगाएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा जनपदतर्फका राजेन्द्र अधिकारी र प्राविधिकतर्फ उनका छोरा ध्रुव अधिकारीले दर्ज्यानी चिन्ह लगाएका हुन् । राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा सुरू गरेका थिए । ध्रुव २०७५ सालमा प्राविधिकतर्फ इन्सपेक्टरमा भर्ना भएका थिए । […]

प्रहरी बढुवामा सधैँकाे उल्झन- भर्ना मिति हेर्ने कि ज्येष्ठता ?

काठमाडौं । बढुवा समितिले गत साता नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) का रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस निकाल्यो । एसपीबाट एसएसपीमा बढुवा हुँदा १३ औँ नम्बरमा रहेका वसन्त कुँवर डीआईजीका लागि सिफारिस हुँदा भने पहिलो नम्बरमा उक्लिएका छन् । २०५१ चैतमा सेवा सुरू गरेका कुँवर उक्त ब्याचबाट पहिलो लटमै एसएसपी बनेका थिए । प्रहरी […]

१६ महिना जुनियर एआईजी सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । उनले भोलिदेखि संगठनको नेतृत्व सम्हाल्ने छन् । वरीयतामा अगाडि रहेका दुई एआईजीलाई मिच्दै सरकारले १६ महिना जुनियरलाई आईजीपी बढुवाको निर्णय गर्नु असामान्य भएको भन्दै प्रहरी वृत्तमा चर्चा सुरू भएको छ ।

बढुवा र सुविधा थप गरेरै कर्मचारी समायोजन गर्न सांसदको माग

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा कर्मचारी समायोजनसम्बन्धी प्रस्तावित विधेयक, २०७४ को संशोधनमाथि छलफल सुरू भएको छ। नेपालको संविधानको धारा, ३०२ अनुरुप प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न सरकारी सेवामा कार्यरत कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तत्कालीन सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथाकीले सो विधेयक प्रस्तुत गरेका थिए।