चारजना सचिवमा बढुवा

काठमाडौं । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद  पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ।लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले उनीहरुको  नाम सिफारिस गरेको थियो। कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा। आचार्यलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिवत्रय डा। प्रसाद आचार्यसहित निरु दाहाल प

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयका चार सहसचिवको बढुवा

काठमाडौं । स्वास्थ्य तथा जासंख्या मन्त्रालयका चारजना सहसचिव सचिवमा बढुवा भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन महाशाखा प्रमुखसहित चारजनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । प्रशासनतर्फ डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे तथा प्राविधिकतर्फ डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्यलाई सचिवमा बढुवा गरिएको बताइएको छ ।