प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।बढुवा हुनेमा उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् । गृह मन्त्रालयको बढुवा समितिको सिफारिसका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । 

सम्बन्धित सामग्री

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं : सरकारले नेपाल प्रहरीका पाँचजना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले  बढुवाका लागि सिफारिस गरिएका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णयलाई सदर गरेको हो।मन्त्रिपरिषदको निर्णयसँगै उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेस लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका हुन्।

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रपरिषद्ले एक नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा […]

पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौँ – सरकारले नेपाल प्रहरीका पाँचजना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन्।

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले पाँचजना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भए छन् । The post नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं- सरकारले पाँचजना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भए छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो । डीआईजी सुवेदी […]

सशस्त्र प्रहरीका डीआईजी गौतमलाई एआईजीमा बढुवा गर्ने निर्णय

२३ जेठ, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । सशस्त्र प्रहरीमा यसअघि नारायणदत्त पौडेल एआईजीमा बढुवा भइसकेको छन् । पौडेलले सशस्त्र प्रहरी मानवस्रोत विभागको नेतृत्व […]

सशस्त्रका डीआईजी पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिको बैठकले बुधवार उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । वैशाख १६ मा सशस्त्र प्रहरीको एआईजीमा बढुवाका लागि सूचना जारी गरिएको थियो । सशस्त्रमा एआईजीको दुई पद खाली भएपनि बढुवा समितिले एक सिटमा मात्रै बढुवा निकालेको छ ।

डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार २५। सरकारले प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो […]

मन्त्रिपरिषद् बैठक–थापा एआईजीमा बढुवा

नेपाल प्रहरीको एआईजीमा सहकुल बहादुर थापा बढुवा भएका छन् ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितीले असार १४ मा थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेअनुसार मन्त्रिपरिषदले सो सिफारिसलाई सदर गरेको एक मन्त्रीले जानकारी दिए । यससँगै थापाले आगामी आईजीपीका लागि विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघि पोखरेल आईजीपीका एक्ला दावेदार रहेका थिए ।

सहकुल थापाको एआईजीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापा एआईजीमा बढुवा भएका छन्।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई एआईजीमा बढुवाको निर्णय गरेको हो। बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।सरकारले थापालाई एआईजी बनाउनकै लागि प्रहरीमा एआईजीको एक दरबन्दी थप गरेको थियो। आज बढुवा भएका थापा अब आईजीपीमा विश्वराज पोखरेलको प्रतिष्पर्धि बनेका छन्। यस्तै मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।