भक्तपुर । नेपालमा लाखौंको संख्यामा सवारी साधन दर्ता भएर संचालन भइरहेका छन् । ती सवारी साधनले आफ्नो इन्जिनको क्षमता र आकार–प्रकार अनुसार राज्यलाई वार्षिक कर तिर्दै आएका छन् । सवारी कर तिर्ने इतिहास लामो भएपनि नेपाल सरकारले त्यसलाई अझैं व्यवस्थित गर्न नसक्दा सर्वसाधरणले भने दुःख, सकर र हैरानी भोग्दै आएका छन् । यातायात...