बीबीसी । माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स र पत्नी मेलिन्डाले विवाहको २७ वर्षपछि डिभोर्स गर्ने निर्णय सुनाएका छन् । विवाहित जोडिका रुपमा अब आफूहरु अघि बढ्न नसक्ने भन्दै उनीहरुले ट्विटरमा यस्तो घोषणा गरेका हुन् । उनीहरुको पहिलो भेट माइक्रोसफ्टको फर्ममा १९८० को दशकमा भएको थियो ।
यो अर्बपति जोडीका तीन छोराछोरी...