मंगलवार बिहान साढे ९ बजे आदर्श मिश्रले ट्वीट गरे – म मेरो बुवालाई गुमाउन चाहन्न।
त्यसको केही घण्टामा खबर सार्वजनिक भयो – कमेडियन आदर्श मिश्रको बुवा रहेनन्।
उनले सुरुमा 'टिम जितपुर'मा आफूसँगै काम गरिरहेका साथी सोनु जैसवाललाई फोन गरेर दिएका थिए यस्तो दु:खद् खबर। भक्कानिँदै भनेका थिए – 'अस्पतालको लापरवाहीले…