सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने छलफल सुरु भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आवमा बजेट विनियोजन गरेपछि प्रतिष्ठान बनाउने विषयमा छलफल सुरु भएको हो।प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयले विभिन्न छलफलसमेत सुरु गरिसकेको छ। कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको सरोकारवालाले बताउँदै आ