‘गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ’

कैलालीको गेटामा निर्मित संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्ने सत्ता गठबन्धनका नेताहरुले दावी गरेका छन् । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट व्यवस्था गरेको घोषणा गरेपछि सुदूरपश्चिममा आन्दोलन चलिरहेका बेला गठबन्धनका नेताहरुले आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । उनीहरुले सोमबार धनगढीमा छुट्टा […]