आगलागीका घाइते बाबु-छोरीलाई काठमाडौं लगियो

कालिकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएका बाबु-छोरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

सम्बन्धित सामग्री

डोल्पामा एमाले-माओवादी झडप : ९ जना घाइते, सिकिस्तलाई हेलिकप्टरबाट काठमाडौं लगियो

सुर्खेत : डोल्पाको जगदुल्ला गाउँपालिका-३ थापागाउँमा झडप हुँदा ९ जना घाइते भएका छन्। जगदुल्ला-३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर ९ जना घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ९ बजे झडप भएको थियो। झडपमा एमालेका ४ जना र माओवादीका ५ जना कार्यकर्ता घाइते भएका छन्। घटना हिजोको भए पनि सोमबार बिहानमात्र जानकारी आएको प्रहरीले जनाएको छ।घाइते हुनेमा वडा नं ३ बस्ने एमाले समर्थक ४२ वर्षीय जालपा बोहोरा, ३८ वर्षीय भद्र ब

धोबीघाटको आगलागीमा घाइते ३ जनालाई बर्न अस्पताल लगियो

५ असोज, काठमाडौं । ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते भएका थिए । अनुहारसमेत जलेका पोदारको अवस्था गम्भिर रहेको छ । आगलागीमा […]

रुकुम पश्चिम : झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत लगियो

रुकुम पश्चिम – रुकुम पश्चिमकाे आठबीसकाेटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएकाे छ ।  आज आइतवार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकाेट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतवार दिउँसो ४ बजेतिर झडप भएको हो ।  घाइते शाहलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयक...

कुकुरले टोक्दा एक महिला गम्भीर घाइते, थप उपचारका लागि नेपालगञ्ज लगियो

हुम्ला– कुकुरले टोक्दा हुम्लामा एक महिला घाइते भएकी छन् । सिमकोट गाउँपालिका वडा नम्वर ५ की ४२ वर्षीया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी हुन् । मंगलबार बिहान बाली गोडमेलका क्रममा उनलाई भुस्याहा कुकुरले टोकेको आफन्त विष्णु रावतले बताए । उनीमाथि ६/७ वटा कुकुरले आक्रमण गरेको र हात खुट्टा, पाखुरा, टाउकोमा समेत घाउ भएको […]

कुटाइ खाएर घाइते भएका वडा सभापति भण्डारीलाई सुर्खेत लगियो

सिमकोट – कांग्रेस अदानचुली गाउँपालिका–२ का वडा सभापति रतन भण्डारी कुटपिटबाट घाइते भएपछि उनलाई जिल्ला बाहिर रिफर गरिएको छ। गाउँपालिकाको स्वास्थ्य चौकीमा उनको उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले जिल्लाबाहिर रिफर गरेका थिए। आइतबार दिउँसोसम्म स्वास्थ्य चौकीमा उपचार गरिए पनि घाइतेमा कुनै सुधार नआएपछि उनलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि स्वास्थ्यकर्मीले रिफर गरेअनुुसार लगिएको हो। शनिबार […]

स्थानीयको आक्रमणबाट सांसद साह घाइते, हेलिकोप्टरबाट काठमाडौं लगियो

सर्लाही : ईश्वरपुर नगरपालिका-६, बयलवासमा शनिबार बिहान क्लबको भवन निर्माणका विषयमा झडप हुँदा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नं १ का सांसद प्रमोद साह गम्भीर घाइते भएका  छन्।घाइते साहको  बयलवास एक अस्पतालमा उपचारपछि थप  उपचारका लागि काठमाडौं लगिएको छ। टाउकोमा चोट लागेर गम्भीर घाइते साहलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको हो। झडपमा परेर साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते भएका छन्।यस्तै, सांसद साहको गाडीमा प

इमरजेन्सी वार्डमा दुर्घटनाका घाइते भरिए तर, डाक्टर दुई घण्टापछि आए

दाङको तुलसीपुरमा आइतबार अपरान्ह्र पाँच बजेतिर यात्रुबहाक बस दुर्घटनामा पर्‍यो । दुर्घटनामा घाइते भएका २१ जनालाई लगत्तै तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगियो । घाइतेले इमरजेन्सी वार्ड भरियो ।...

मोतीपुर गाेलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौं लगियो

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी गम्भीर घाइते भएका चार प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए ।  झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई गरी चारजनालाई […] The post मोतीपुर गाेलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौं लगियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मोतीपुरमा भएको झडपमा घाइते भएका ४ सुरक्षाकर्मीलाई थप उपचारका लागि लगियो काठमाडौं

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकाहरूलाई हटाउने क्रममा प्रहरी र जग्गा गरी बसेकाबीच भएको झडपमा घाइते भएका ४ जना सुरक्षाकर्मीलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।