भिम रावलको सरकारलाई चुनौती: एमसीसीको विरोधमा म बोलेँ पक्राउ गर

काठमाडौं। नेकपा(एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफलमा उनले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान समेत गरे । उनले एमसीसीको विरुद्धमा बोलेको र सक्ने भए पक्रेर देखाउनसमेत चुनौति दिए ।

सम्बन्धित सामग्री

एमसीसी अनुमोदनको विरोधमा आगजनी गर्ने १६ जनाविरुद्ध मुद्धा चलाउने तयारी

सुर्खेतः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदनको विरोधमा प्रर्दशनमा उत्रिएर तोडफोड तथा आगजनीमा संलग्न १६ जनालाई मुद्दा चलाउने तयारी थालिएको छ। सोमबार र मंगलबार पक्राउ परेका २७ जनामध्ये १४ जनालाई सार्वजनिक शान्तिविरुद्धको र दुई जनालाई अभद्र व्यवहार कसुरमा मुद्धा चलाउन सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी…

बाँकेमा ५ जना बन्दकर्ता पक्राउ

काठमाडौँ । बाँकेमा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ। बन्द गर्दै हिँडेका ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन। सांसदबाट एमसीसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज सोमबार देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ। नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, […]

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ

बिहीबार नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यमा संलग्न ६२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।   पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपा र नेकपा मालेका नेता कार्यककर्ताको संख्या धेरै रहेको छ । यस्तै पक्राउ पर्ने अन्यमा एमसीसीको विरोधमा रहेका अन्य साना संग संगठनका कार्यकर्ता पनि रहेका छन् । उनीहरुले एमसीसी उपाध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै कालो ब्यानर र कालोझण्डा समेत देखाउने प्रयास गरेका थिए । सवैभन्दा ठुलो...

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ, साँझ छाडियो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्ने ६२ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सवैभन्दा ठुलो संख्यामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परेका छन् । कोटेश्वरबाट ‘विप्लव’का समर्थकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बालकोटबाट नक्सालस्थित ह

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ परेका छन् । अधिवक्ता स्वागत नेपाल, नीर्घ जैसीलगायतका व्यक्तिहरु पक्राउ परेका हुन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार अनुसार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालस्थित अमेरिकी राजदूतावास बाहिर र […]

एमसीसीको विरोध गर्ने क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा कोटेश्वरमा निकालेको जुलुसबाट ३५ जना भन्दा धेरै पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा […]

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० युवा पक्राउ

काठमाण्डाै - मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि युवाहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डौमा रहेको दूतावास अगाडि विरोध प्रदर्शन गर्ने १० जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । एमसीसी खारेजी राष्ट्रिय अभियानको आह्वानमा प्रदर्शन भएको हो । यो परियोजनाले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै केही समूहले विरोध गर्दै आएका छन् । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ । गएको वर्...

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन, दस जना पक्राउ

नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने दस जना पक्राउ परेका छन्। शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गर्ने दस जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ

एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले  ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले रातोपाटीलाई जानकारी दिए । उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को