एमसीसी अनुमोदनको विरोधमा आगजनी गर्ने १६ जनाविरुद्ध मुद्धा चलाउने तयारी

सुर्खेतः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदनको विरोधमा प्रर्दशनमा उत्रिएर तोडफोड तथा आगजनीमा संलग्न १६ जनालाई मुद्दा चलाउने तयारी थालिएको छ। सोमबार र मंगलबार पक्राउ परेका २७ जनामध्ये १४ जनालाई सार्वजनिक शान्तिविरुद्धको र दुई जनालाई अभद्र व्यवहार कसुरमा मुद्धा चलाउन सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी…

सम्बन्धित सामग्री

नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

४ मङि्सर, नवलपुर । नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ । उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी […]

बाजुरामा मतपेटिकामा आगजनी

काठमाडौं, ४ मंसिर । बाजुरामा मतपेटिकामा आगजनी भएको छ । प्रदेश निर्वाचन क्षेत्र ‘१’ अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ का मतदानस्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको स्रोतले जनाएको छ । मतपेटिका धुँवा निस्किएको देखिएको तर कसले आगजनी गर्यो त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगामा स्काभेटरमा आगजनी

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-२ हिलेछापमा पार्किङ गरिराखेको स्काभेटरमा आगजनी भएको छ । सडक सफा गर्ने क्रममा रात परेपछि पार्किङमा राखिएको स्काभेटर साेमबार राति अज्ञात समूहले आगजनी गरेको हो । कुइभीर-पोखरे सडक खण्ड मर्मतको काम गर्दै आएको सिर्जनशील कन्ट्रक्सन कम्पनी प्रालीको बा ३ क ४३०६ नम्बरको स्काभेटरमा आगजनी भएपछि पूर्णरुपमा क्षति पुगेको छ । नजिकैको […]

धाेबीघाटस्थित कवाडी गाेदाममा आगजनी

काठमाडाैँ- ललितपुरकाे धाेबीघाटस्थित कवाडी गाेदाममा आगजनी भएकाे छ। आगजनी आज दिउँसाे भएकाे हाे। आगजनी अझै नियन्त्रणमा आएकाे छैन। आगाे निभाउने प्रयास भइरहेकाे छ। यससम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै छ।

दाङमा टिपरमाथि आगजनी

दाङ- घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा बिहानै आगजनी भएको छ। रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको हो। प्रहरीका अनुसार चार-पाँच जनाको समूहमा आएकाले टिपरमा आगजनी गरेर भागेका थिए। आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद […]

घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा आगजनी

दाङमा एक टिपरमा आगजनी भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो।...

दाङमा टिपरमा आगजनी

७ भदौ, दाङ । दाङमा बिहानै टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो । प्रहरीका अनुसार टिपर चालकले बिहान चार-पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ । आगजनी कसले […]

म्याग्दीमा दुई सवारी साधनमा आगजनी

१७ चैत, बेनी । बेनी-दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ । बिहीबार बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी […]

सप्तरीमा ट्रकमा आगजनी

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा गए राति एक ट्रकमा आगजनी भएको छ । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ४ स्थित विशाल चौक हुँदै पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्बरको ट्रकमा आगजनी भएको हो ।कुखुराको दाना बोकेर गइरहेको सो ट्रकमा राति अन्दाजी ११ बजेतिर आगजनी भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जनाए । अज्ञात समूहद्वारा गरिएको आगजनीले ट्रक पूर्ण रूपमा जलेको छ भने यसअघि पुस १६ गते पनि सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित महुली पुलमा एक

वडा कार्यालयमा आगजनी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ को कार्यालयमा आगजनी भएको छ । स्थानीय बास्ताम लामिछानेले बुधबार आगजनी गरेका हुन् ।  आगजनीबाट वडा कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । आगजनीबाट अध्यक्षको...