राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध राम्रो सुरुवातपछि लगातार विकेट गुमाएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नेपालका प्रतिक भट्टाराई र सन्तोष यादव समान एक रनमा क्रिजमा छन् । नेपाललाई ओपनर […] The post राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

दुई ओभरमा लगातार विकेट गुमाएपछि दबाबमा नेपाल

छ बलको अन्तरमा दुई विकेट गुमेपछि आयरल्यान्ड वुल्भ्ससँगको खेलमा नेपाल ‘ए’ पुनः दबाबमा आएको छ।

लगातार चार विकेट गुमाएपछि नेपाल ब्याकफुटमा, सन्दीप र सोमपाल पनि चलेनन्

नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पूरा गर्ने दिशामा अघि बढिरहेको नेपाल एकाएक ब्याकफुटमा आएको छ ।  पछिल्ला २५ बल खेलेर २९ रन बनाउँदा चार विकेट गुमाएपछि नेपाल ब्याकफुटमा आएको...

जिततर्फ नेपाल, सन्दीपले दिलाए सातौं विकेट

काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाल युएईविरुद्ध फराकिलो जिततर्फ अग्रसर भएको छ। युएई लगातार विकेट पतनको सिकार हुँदा नेपालले लगातार सातौं विकेट हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिँदा युएई ५१ रन मात्रै जोड्न सफल भएको छ। अझै युएईलाई जितका लागि ३१ ओभरमा १९४ रन आवश्यक छ। […]

दीपेन्द्रले लगातार दुई विकेट लिएपछि युएई दबाबमा, नेपाल खेलमा फर्कियो

आइसिसी पुरुष विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा नेपाल खेलमा फर्किएको छ ।  दीपेन्द्रसिंह ऐरीले ४२औँ ओभरमा लगातार दुई बलमा विकेट लिएपछि नेपाल खेलमा फर्किएको हो । दीपेन्द्रले ८२ रन...

नेपाल टी-२० लिग: काठमाडौँलाई हराउँदै पोखराको लगातार तेस्रो जित

काठमाडाैँ- नेपाल टी-२० लिगमा काठमाडौँ नाइट्सलाई पराजित गर्दै पोखरा एभेन्जर्सले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। अघिल्ला पाँच खेलमा लगातार हारेको पोखराले पछिल्ला तीन खेलमा जित निकाल्दै प्लेअफको सम्भावना कायम राखेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पोखराले २ बल बाँकी […]

नेपाल टी–२० लिगमा लुम्बिनीकाे लगातार पाँचाैँ जित

काठमाण्डाै – नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्स लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ । लुम्बिनीले काठमाण्डाै नाइट्सलाई ३५ रनले हराएकाे हाे । लुम्बिनीले दिएकाे एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे काठमाण्डाैले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमात्र बनाउन सक्याे । काठमाण्डाैका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक ३८ रन बनाए । बलिङतर्फ लुम्बिनीका हरमीत सिंहले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५० रन बना...

नवौँ राष्ट्रिय खेलकुद : नेपाल एपीएफ क्लबको लगातार दोस्रो जित

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बिहीबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो । गण्डकीले दिएको २७ रनको लक्ष्य पछ्याएको एपीएफले १ सय ६ बल बाकी रहँदै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो […]

नवौँ राष्ट्रिय खेलकुद: नेपाल पुलिस क्लबकाे लगातार दोस्रो जित

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।  कीर्तिपुरस्थित टियु मैदानमा सोमबार लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । पुलिसले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ […]

रोहित बोल्ड, गुम्यो चौथो विकेट, नेपाल संकटमा

नेपालको ब्याटिङ फेरि एकपटक धर्मराएको छ । लगातार अन्तरालमा विकेट गुमाएपछि नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ ।  केन्याले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले १४औँ ओभरको अन्तिम बलमा उपकप्तान रोहित...

लगातार विकेटले नेपाल दबाबमा

११ चैत, काठमाडौं। पीएनजी विरुद्ध २९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाएपछि दबाबमा परेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा नेपालले दुवै ओपनर कुशल भुर्तेल र अनिल शाहलाई गुमाइसकेको छ भने डेब्युटान्ट देव खनाल पनि आउट भए । कुशलले २८ बलमा ३२ रन बनाए । यस्तै चार वर्षपछि राष्ट्रिय टिममा फर्केका […]