लगातार चार विकेट गुमाएपछि नेपाल ब्याकफुटमा, सन्दीप र सोमपाल पनि चलेनन्
नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पूरा गर्ने दिशामा अघि बढिरहेको नेपाल एकाएक ब्याकफुटमा आएको छ ।
पछिल्ला २५ बल खेलेर २९ रन बनाउँदा चार विकेट गुमाएपछि नेपाल ब्याकफुटमा आएको...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आइएमई पे को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । आएमई पे ले नेपाली दुई स्टार बलर सोमपाल र करणलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डर बनाएको हो । सम्झौता अनुसार करण र सोमपालले समान पाँच लाख रुपैयाँ पाउनेछन् । आइएमई पे […]
The post सोमपाल र करण आइएमई पे को ब्रान्ड एम्बास्डर first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्सको उपकप्तान हुने भएका छन् । मार्की खेलाडीको रुपमा रहेको जनकपुरले सोमपाललाई उपकप्तानको जिम्मेवारी दिएको छ । जनकपुरको कप्तान भने वेस्टइन्डिजका ट्रेभोन ग्रिफिथ रहने भएका छन् । जकपुरले आफ्नो जर्सी, कप्तान र विदेशी खेलाडी सार्वजनिक गरेको छ […]
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामी प्रधानमन्त्री कप एकदिवसीय प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध डक आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ४ ओभरमा १ विकेट गुमाउँदै १० रन बनाएको छ । आर्मीका ओपनर सोमपाल कामी डक आउट भएका छन् […]
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपिएफ क्लबविरुद्ध बेन्चमा रहेका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । विनोदले बुझाएको प्लेइङ ११ मा सोमपाल कामी, सोनु तामाङ र […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल टि२० लिगमा जनकपुर रोयल्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । जनकपुरले सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । सोमपालको कप्तानीमा गत सिजनको एभरेष्ट प्रिमियर लिग […]
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी, युवा ओपनर आसिफ शेख र कुशल भुर्तेल २०२२ को केन्द्रिय खेलाडी सम्झौता ( ग्रेड) मा बढुवा भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को विहीबार सम्पन्न बोर्ड बैठकले जारी गरेको नयाँ २०२२ को ग्रेडमा अलराउन्डर सोमपाल कामी ग्रेड बी बाट ए मा बढुवा भएका हुन् । […]
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा चितवन टाइगर्सका कप्तान सोमपाल कामी र ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेललाई जरिवना लागेको छ । कुशललाई शुक्रबार सम्पन्न पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध स्वलो ओभर रेटको कारण १० प्रतिशत म्याच फि जरिवना लागेको छ । कुशल बाहेक प्लेइङ–११ का अन्य १० खेलाडीलाई २ प्रतिशत म्याच […]
राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाईगर्सको कप्तानी गर्ने भएका छन् ।
चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै सोमपालले टिमको कप्तानी गर्ने जनाएको छ ।
सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् ।
अघिल्लो संस्करण सोमपालले काठमाडौं किंग्स ईलेभेनबाट खेलेका थिए ।
यस वर्षको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।