नवौँ राष्ट्रिय खेलकुद: नेपाल पुलिस क्लबकाे लगातार दोस्रो जित

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।  कीर्तिपुरस्थित टियु मैदानमा सोमबार लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । पुलिसले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : नेपाल एपीएफ क्लबको लगातार दोस्रो जित

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बिहीबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो । गण्डकीले दिएको २७ रनको लक्ष्य पछ्याएको एपीएफले १ सय ६ बल बाकी रहँदै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो […]

नवौँ राष्ट्रिय खेलकुद : मधेस प्रदेशको दोस्रो जित

काठमाडौं । मधेस प्रदेशले नवौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बिहीबार सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको छ । मधेसको यो लगातार दोस्रो जित हो । पोखरास्थित क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो । ९२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ८ विकेट गुमाएर...

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफको सहज जित

काठमाडौं । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित निकाल्ने क्रममा गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । २७ रनको लक्ष्य एपीएफले २.२...

नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलतर्फ समूह चरणका खेल जारी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबल (महिला/पुरुष)तर्फका समूह चरणका खेल जारी छन् । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन् ।   खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ । गण्डकीले बागमती प्रदेशलाई ३२–१४ अङ्कले जित्दै निकाल्दै महत्वपूर्ण तीन अङ्क बटुलेको छ । लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अङ्क पाएको छ । अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको छ । आर्मीले प्रदेश–१ लाई ५४–१० अङ्कको जित निकालेको हो । आ

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ। पोखरा रंगशालामा भएको खेलमा पुलिसले प्रदेश १ माथि १ सय १८ रनको जित हासिल गरेको हो। समूह ‘बी’ को दोस्रो खेलमा पुलिसले टस हारेर पहिलो ब्याटिङ गर्दै १ सय ५८ रनको उच्च स्कोर बनाएको थियो। जारी प्रतियोगितामानै सर्वाधिक रन बनाउने क्रममा […]

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसद्वारा प्रदेश नं. १ पराजित

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा भइरहेको राष्ट्रिय महिला क्रिकेटमा बुधवारको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नं. १ लाई पराजित गरेको छ।पुलिस क्लबले ११८ रनले प्रदेश नं. १ लाई पराजित गर्दै आफ्नो लगातार दोस्रो जित निकालेको हो। पुलिसले निर्धारित २० ओभरमा ती विकेट गुमाएर १५८ रन बनायो। उसका लागि सम्झना खड्काले ६० र कविता कुँवरले ३७ रनको योगदान गरे।पुलिसका लागि हिरणमयी राईले तीन र सबनम राईले एक विकेट लिएका थिए।प्रदेश नं. १ का लागि निशा शाहले एक विकेट लिइन्। १५९

महिला ह्याण्डबलमा गण्डकीको लगातार दोस्रो जित

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलको दोस्रो खेलमा घरेलु गण्डकीले लगातार दोस्रो जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिम माथि २७–४ को जित निकाल्दै ६ अङ्क थपेको छ । आइतबारको पहिलो खेलमा गण्डकीले कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले जितेको थियो । गण्डकीकी […]

नवौँ राष्ट्रिय खेलकुद: आर्मी र पुलिस सेमिफाइनलमा

काठमाडाैँ – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाएका छन्। बुधबार भएको खेलमा आर्मीले पुलिसविरुद्व लगातार तेस्रो जित निकाल्दा हारका बाबजुत पुलिस पनि सेमिफाइनलमा स्थान बनाउन सफल भयो। टियु मैदान कीर्तिपुरमा भएको खेलमा आर्मीले पुलिसलाई १३ रनले पराजित गरेको थियो। वर्षाका कारण १९ ओभरमा […]

नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीद्वारा लुम्बिनी ९ विकेटले पराजित

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो । प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो । वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो । लुम्बिनीले दिएको ८६ रनको सामान्य लक्ष्य आर्मीले १० […]