लगातार विकेटले नेपाल दबाबमा

११ चैत, काठमाडौं। पीएनजी विरुद्ध २९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाएपछि दबाबमा परेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा नेपालले दुवै ओपनर कुशल भुर्तेल र अनिल शाहलाई गुमाइसकेको छ भने डेब्युटान्ट देव खनाल पनि आउट भए । कुशलले २८ बलमा ३२ रन बनाए । यस्तै चार वर्षपछि राष्ट्रिय टिममा फर्केका […]

सम्बन्धित सामग्री

लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको […] The post लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा first appeared on हाम्रो खेलकुद.

राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध राम्रो सुरुवातपछि लगातार विकेट गुमाएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नेपालका प्रतिक भट्टाराई र सन्तोष यादव समान एक रनमा क्रिजमा छन् । नेपाललाई ओपनर […] The post राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो first appeared on Hamro Khelkud.

यू-१९ एसिया क्षेत्र छनोटः नेपाल लगातार तेस्रो जितको खोजीमा

सिंगापुर र कुवेतविरुद्ध शानदार जित निकालेको नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

नेपाल टी-२० क्रिकेट लिग: लुम्बिनीको लगातार तेस्रो जित

लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ ।

नेपाल टी–२० लिगः जनकपुरको लगातार दोस्रो जित

जनकपुर रोयल्सले नेपाल टी-२० लिग क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

नेपाल टी–२० लिग : लुम्बिनीको लगातार दोस्रो जित

नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई रोमाञ्चक तीन रनले पराजित गर्‍यो । जितपछि लुम्बिनी दुई खेलबाट चार अंक जोड्दै...

नेपाल टी– २० लिगः लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनी अल स्टार्सले हिजो शनिबारदेखि सुरु भएको नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ ।

केन्याविरुद्ध नेपाल लगातार दोस्रो जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – केन्या भ्रमणमा रहेको नेपालले आज (शुक्रबार) घरेलु टोलीसँग दोस्रो टि२० आई खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपाल घरेलु टोलीविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ । बिहीबार भएको खेलमा नेपालले केन्यमाथि ५ विकेटको सहज जित हात पारेको थियो । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा हुनेछ । […]

लगातार जितको दाउमा नेपाल

आइसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिबार (आज) फिलिपिन्सविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितसहित एक खेल अगावै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ ।नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो ।शनिबार जितसहित सेमिफाइनल प्रवेश गरे ने

मरिससविरुद्ध लगातार जीतको खोजीमा नेपाल

नेपाली राष्ट्रिय फुटबल टिमले मंगलवार (आज) अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध खेल्नेछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे शुरू हुनेछ। घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए । यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहो...