नेपाली काँग्रेसका नेता राजदेव साहको निधन

नेपाली काँग्रेसका एक प्रतिष्ठित नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा राजदेव साहको निधन भएको छ।...

सम्बन्धित सामग्री

समाजवादी चिन्तक नेपाली कांग्रेस नेता गिरीको निधन

नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उहाँका सहयोगी मन्दिप भारतीले जानकारी दिनुभयो । उहाँको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका क्रममा …

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ।  ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको थियो। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो। गिरि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिरहाको क्षेत्र नम्बर…

कांग्रेस नेता प्रदीप गिरिको निधन

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले रातोपाटीलाई बताए । काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।  घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी

कांग्रेस नेता गिरिको निधन

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।

पूर्व सांसद एवं कांग्रेस नेता आचार्यको निधन

पूर्व सांसद तथा नेपाली कांग्रेस कपिलवस्तुका वरिष्ठ नेता विष्णुराज आचार्यको शनिबार बिहान निधन भएको छ।...

खोटाङका कांग्रेस नेता श्रेष्ठको निधन

काठमाडौंँ– नेपाली कांग्रेस खोटाङका नेता रामकुमार श्रेष्ठको ६३ बर्षको उमेरमा निधन भएको छ। नेपाली कांग्रेस खोटाङका नेता एवं पूर्व महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको ६३ वर्षको उमेरमा गए राति १२.०५ बजे निधन भएको नेपाली कांग्रेस पार्टीले जनाएको छ। पार्टीले उनको निधनप्रति गहिरो दुःख प्रकट गदै चिर शान्तिको कामना गरेको छ। पार्टीले मंगलबार जारी गरेको शोक वक्तव्यमा […]

कांग्रेस रूपन्देहीका पुराना नेता खरेलको निधन

नेपाली कांग्रेसका नेता तथा यातायात व्यवसायी प्रेमनारायण खरेलको निधन भएको छ।

कांग्रेस नेता जोशीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । जोशीलाई फागुन १३ गते राति मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो । पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित जोशी उद्योगमन्त्री बन्नुभएको थियो । मन्त्री बन्दा सार्वजनिक संस्थानहरुको सुधारगरेकोमा उहाँको प्रशंसा गर्ने गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुशल संगठक एवम पूर्वमन्त्री जोशीको असामयिक निधनको खबरले आफू निकै मर्माहत भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो । मष्तिष्कघातको समस्या देखिएपछि […] The post नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस नेता तिमिल्सिनाको निधन

नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या देखिएपछि चितवन मेडिकल कलेजमा भर्ना भएका तिमिल्सिनाको ७७ वर्षको उमेरमा गएराति निधन भएको हो