नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो । मष्तिष्कघातको समस्या देखिएपछि […] The post नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । 'शुक्रबार …

कांग्रेस नेता जोशीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । जोशीलाई फागुन १३ गते राति मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो । पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित जोशी उद्योगमन्त्री बन्नुभएको थियो । मन्त्री बन्दा सार्वजनिक संस्थानहरुको सुधारगरेकोमा उहाँको प्रशंसा गर्ने गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुशल संगठक एवम पूर्वमन्त्री जोशीको असामयिक निधनको खबरले आफू निकै मर्माहत भएको बताउनुभएको छ ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं । मष्तिस्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । जोशीको शुक्रबार साँझ ८ः२५ बजे मृत्यु भएको उनका दाजु राजुराज जोशीले जानकारी दिएका छन् । मृत्युबारे यो समाचार तयार पार्दासम्म नर्भिक अस्पतालले आधिकारिक विज्ञप्ति भने सार्वजनिक गरेको छैन् । गत फागुन १३ गते देखि मस्तिष्कघातको समस्या भएपछि... The post कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन appeared first on Purbeli News.

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन, देउवाद्वारा समवेदना ब्यक्त

मष्तिस्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । जोशीको शुक्रबार साँझ ८ः२५ बजे मृत्यु भएको उनका दाजु राजुराज जोशीले जानकारी दिएका छन् । मृत्युबारे यो समाचार तयार पार्दासम्म नर्भिक अस्पतालले आधिकारिक विज्ञप्ति भने सार्वजनिक गरेको छैन् ।