कांग्रेस रूपन्देहीका पुराना नेता खरेलको निधन

नेपाली कांग्रेसका नेता तथा यातायात व्यवसायी प्रेमनारायण खरेलको निधन भएको छ।

सम्बन्धित सामग्री

कांग्रेस नेता कार्कीको निधन

नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको निधन भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेशसभा सदस्य कार्कीको बुधबार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको डा कार्कीका छोरा डा अमितसिंह कार्कीले जानकारी दिनुभयो । धादिङ, …

कांग्रेस नेता घिमिरेको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको निधन भएको छ । कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य र पूर्वमहासमिति सदस्य घिमिरेको बिहीबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ । वि.सं. २०२५ सालमा जन्मनु भएका स्वर्गीय घिमिरेले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । स्वर्गीय […]

कांग्रेस नेता विजयराज घिमिरेको निधन

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । उनको गएराति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घिमिरे २०५६ र […]

कांग्रेस नेता प्रदीप गिरिको निधन

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले रातोपाटीलाई बताए । काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।  घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी

पूर्व सांसद एवं कांग्रेस नेता आचार्यको निधन

पूर्व सांसद तथा नेपाली कांग्रेस कपिलवस्तुका वरिष्ठ नेता विष्णुराज आचार्यको शनिबार बिहान निधन भएको छ।...

खोटाङका कांग्रेस नेता श्रेष्ठको निधन

काठमाडौंँ– नेपाली कांग्रेस खोटाङका नेता रामकुमार श्रेष्ठको ६३ बर्षको उमेरमा निधन भएको छ। नेपाली कांग्रेस खोटाङका नेता एवं पूर्व महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको ६३ वर्षको उमेरमा गए राति १२.०५ बजे निधन भएको नेपाली कांग्रेस पार्टीले जनाएको छ। पार्टीले उनको निधनप्रति गहिरो दुःख प्रकट गदै चिर शान्तिको कामना गरेको छ। पार्टीले मंगलबार जारी गरेको शोक वक्तव्यमा […]

कांग्रेस नेता शिवबहादुर खड्काको निधन

काठमाडौं। नेपाली कांग्रेसका नेता, संविधानसभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका पूर्वसभापति शिवबहादुर खड्काको आज निधन भएको छ। भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उनको निधन भएको नेपाली कांग्रेसले जनाएको छ। १९९७ सालमा जन्मिएका स्वर्गीय खड्काले कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाण्डौ - कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रवार बेलुका निधन भएको हो । भेन्टिलेटरको सहयोगमा उपचाररत जोशीको शुक्रवार बिहानदेखि मुटुले काम गर्न छाडेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसका केन्द्रीयसमेत रहनुभएका जोशी पूर्वमन्त्री पनि हुनु हुन्थ्यो ।

कांग्रेस नेता तिमिल्सिनाको निधन

नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या देखिएपछि चितवन मेडिकल कलेजमा भर्ना भएका तिमिल्सिनाको ७७ वर्षको उमेरमा गएराति निधन भएको हो

रहेनन् कांग्रेस नेता तिमिल्सिना, कोरोना सङ्क्रमणबाट निधन

नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।      कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उहाँको निधन भएको हो ।  कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो ।  उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रध