नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ।  ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको थियो। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो। गिरि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिरहाको क्षेत्र नम्बर…

सम्बन्धित सामग्री

प्रदीप गिरिको निधनमा लहानमा शोक बिदा

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिरहाको लहानमा बिदा दिइएको छ । नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका क्याम्पस, शैक्षिक प्रतिष्ठानहरू र उद्योग वाणिज्य संघ पनि आज खुल्ने छैनन् । ‘उहाँ हाम्रो प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो, त्यसैले नगर मातहतमा […]

कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको शनिबार राति निधन भएको छ । क्यान्सरबाट पीडित गिरिको गएराती उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उहाँको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ । गिरिको पार्थिव शरीर विहान ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा राखिने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय […]

कांग्रेस नेता प्रदीप गिरिको निधन

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार राति ९:३० बजे गिरिको निधन भएको हो ।

प्रदीप गिरिको निधन

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको शनिबार राति ९ः३० बजे निधन भएको नेपाली कांग्रेसले जनाएकाे छ।

प्रदीप गिरिको निधन, भोलि अन्त्येष्टि गरिने

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । उनको आज राति ९ बजेर ३६ मिनेटमा मेडिसिटी अस्पताल निधन भएको कांग्रेस सचेतक मीन विश्वकर्माले शोक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।  उनी क्यान्सरको उपचार गराएर दिल्लीबाट फर्किएका थिए ।  क्यान्सरलाई जितेर फर्किएका उनमा निमोनिया देखिएपछि मेडिसीटी अस्पताल...

नेतृत्वमा कहिल्यै नरहेका ‘नेता’ प्रदीप गिरि

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। क्यान्सरसँग जुध्दै भारतको दिल्ली र मुम्बैमा उपचारमा पुगेका गिरि करिब तीन साताअघि आशामारी नेपाल फर्केका थिए। काठमाडौँ उत्रिने बित्तिकै सिधै नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएका गिरिको शनिबार राति साढे ९ बजेपछि निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ। नेपाली कांग्रेसमा बौद्धिकधार तथा समाजवादी […]

कांग्रेस नेता प्रदीप गिरिको निधन

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिंदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो । […]

कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाण्डौ - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको निधन भएको छ । उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा आज राति साढे ९ बजे उहाँको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनले जानकारी दिनुभयो । प्रतिनिधि सभाका सांसदसमेत रहनुभएका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किनुभएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गएको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना ह...

कांग्रेस नेता प्रदीप गिरिको निधन

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले रातोपाटीलाई बताए । काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।  घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी

कांग्रेस नेता गिरिको निधन

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।