खोटाङका कांग्रेस नेता श्रेष्ठको निधन

काठमाडौंँ– नेपाली कांग्रेस खोटाङका नेता रामकुमार श्रेष्ठको ६३ बर्षको उमेरमा निधन भएको छ। नेपाली कांग्रेस खोटाङका नेता एवं पूर्व महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको ६३ वर्षको उमेरमा गए राति १२.०५ बजे निधन भएको नेपाली कांग्रेस पार्टीले जनाएको छ। पार्टीले उनको निधनप्रति गहिरो दुःख प्रकट गदै चिर शान्तिको कामना गरेको छ। पार्टीले मंगलबार जारी गरेको शोक वक्तव्यमा […]