पर्यटन व्यवसायीहरुको निश्कर्षः ५ दिने क्वारेन्टिन मापदण्ड नै पर्यटक आगमनको प्रमुख बाधक

काठमाडौं । कोभिड–१९ पछि विदेशी पर्यटक आगमनमा सरकारले व्यवस्था गरेको मापदण्ड नै अहिलेको पर्यटन व्यवसायको प्रमुख चुनौतीको विषय भएको पर्यटन व्यवसायीहरुले निश्कर्ष निकालेका छन् । विदेशी पर्यटक आगमनमा सरकारले व्यवस्था गरेको अनिवार्य ५ दिनको होटल क्वारेन्टिनको व्यवस्थासहित न्यूनतम ५ हजार अमेरिकी डलरको कोरोना बीमा, ७२ घण्टाको पीसीआर रिर्पोट, उत्तर–दक्षिण सीमा नाका बन्द लगायत दर्जनौं अनावश्यक प्रावधानहरूले पर्यटन आगमनमा समस्या ल्याएको भन्दै व्यवसायीहरुले यस्तो प्रावधान तत्काल हटाउन

सम्बन्धित सामग्री

पुरानै लयमा फर्कँदै पर्यटन, दश लाखभन्दा बढी भित्रिए पर्यटक

सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार शनिबार बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् । योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल …

‘पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको महत्वपूर्ण भूमिका छ’

काठमाडौँ, २६ भदौ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । पर्यटक प्रहरी कार्यालयले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन प्रवर्द्धन र पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताएका हुन् । “सीमित स्रोत र साधनको बीच पर्यटक प्रहरीले नेपालको पर्यटन […]

‘पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको महत्वपूर्ण भूमिका छ’

काठमाडौँ, २६ भदौ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । पर्यटक प्रहरी कार्यालयले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन प्रवर्द्धन र पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताएका हुन् । “सीमित स्रोत र साधनको बीच पर्यटक प्रहरीले नेपालको पर्यटन […]

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

काठमाडौँ,१० फागुन । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका […]

एक वर्षभित्र १० लाख पर्यटक नेपालमा भित्र्याउन सकिन्छ : पर्यटन सचिव

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र देशमा १० लाख पर्यटक भित्र्याउन सकिने दावी गर्नु भएको छ ।  सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीले बताउनुभयाे । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा पर्यटकहरुलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पार्नु भयो । सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा...

विदेशी पर्यटक बढेपछि उत्साहित पर्यटन बजार

काठमाडौँ – कोरोना महामारीको भ्याक्सिन प्रभावकारी बनेपछि नेपाल आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । छिमेकी देश भारत र चीनबाटै पर्यटक संख्या बढेपछि नेपाली पर्यटन बजार चलायमान बनेको छ । यो अवस्थाले आउँदो दशैँमा नेपाली पर्यटन बजार उत्साहित बन्ने निश्चित भएको छ । लगातार दुई वर्ष कोरोना महामारीले ठप्प बनेको पर्यटन क्षेत्र संकटमा थियो । […]

पर्यटक घटेपछि सुस्ताउँदै पर्यटन क्षेत्र

म्याग्दी : पर्यटकीय जिल्ला मुस्ताङ र म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घटेपछि यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ।अन्तर्राष्ट्रिय तथा राष्ट्रियरूपमा देखा परेको आर्थिक सङ्कट र कोरोना महामारीको दीर्घकालीन असरका कारण म्याग्दी र मुस्ताङलगायत धौलागिरि क्षेत्रका बागलुङ र पर्वतमा समेत पर्यटकको सङ्ख्या घटेको हो।पर्यटक आगमन घट्दै गएपछि पर्यटकीय क्षेत्रहरू सुनसान भएका छन् भने व्यवसायी निराश बनेका छन्। यतिवेला मुस्ताङका मुख्य होटल र म्याग्दीको घोडेपानीमा एक/दुई होटलमा भन्दा अन्य होटलम

पर्यटन बोर्डले सच्यायो पर्यटक आगमन तथ्यांक, अप्रिलमा आए ५८,३८४

१९ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक सच्याएको छ । बोर्डले अप्रिल महिनामा ३५ हजार ८७१ जना पर्यटक आएको भन्दै तथ्यांक सार्वजनिक गरेको थियो । त्यसलाई सच्याउँदै पर्यटक आगमन ५८ हजार ३८४ पुगेको बताएको छ । अघिल्लो तथ्यांकमा भारतीय पर्यटक नजोडिएको भन्दै बोर्डले मिडिया सेन्टरबाट नयाँ अपडेट सार्वजनिक गरेको […]

पर्यटक भित्र्याउन पर्यटन बोर्डले सुरु गर्‍यो आन्तरिक टुरिजम मार्ट

नेपाल पर्यटन बोर्डले भारतीय पर्यटक भित्र्याउन सातै प्रदेशमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ ।

तंग्रिँदै पर्यटन क्षेत्र‚ पर्यटक आगमनमा झिनो सुधार

काठमाडौं : करिब दुई वर्षदेखि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले आर्थिक क्षेत्रमा ठूलो क्षति पुग्यो। अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्यो।पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ। कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सहयोग पुगेको छ।विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अन अराइभल भिसा’ व्यवस्था गरेसँगै पर्यटक आगमनमा सकारात्मक संकेत देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ