काठमाडौँ – कोरोना महामारीको भ्याक्सिन प्रभावकारी बनेपछि नेपाल आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । छिमेकी देश भारत र चीनबाटै पर्यटक संख्या बढेपछि नेपाली पर्यटन बजार चलायमान बनेको छ । यो अवस्थाले आउँदो दशैँमा नेपाली पर्यटन बजार उत्साहित बन्ने निश्चित भएको छ । लगातार दुई वर्ष कोरोना महामारीले ठप्प बनेको पर्यटन क्षेत्र संकटमा थियो । […]