पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

काठमाडौँ,१० फागुन । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका […]

सम्बन्धित सामग्री

सुरु भयो कोशीटप्पु महोत्सव , हात्ती चढेर पुगेका मुख्यमन्त्रीद्वारा उद्घाटन

सुनसरी - सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव सुरु भएको छ । पूर्व पश्चिम राजमार्गको जमुवाबाट हात्ती चढेर कोशीटप्पुमा पुग्नु भएका मुख्यमन्त्री शेरधन राईले १० दिने पर्यटन महोत्सवको उद्घाटन गर्नुभयाे ।  संघीय र प्रदेश सरकारको उद्देश्य अनुरुप कोशीटप्पुमा पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव गरिएको हो ...

मुख्यमन्त्री राई कोशी पर्यटन महोत्सवमा हात्ती चढेर पुगे

प्रकाशपुर : हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सव उद्घाटन गरेका छन्। महेन्द्र राजमार्गस्थित जमुवाबाट हात्ती चढेर आएका मुख्यमन्त्री राईले चराको राजधानीको रूपमा चिनिने कोशीटप्पुमा १० दिने पर्यटन महोत्सव उद्घाटन गरेका हुन्। संघीय र प्रदेश सरकारको उद्देश्यअनुरूप पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव सुरु गरिएको ह...