बाढीको बितण्डाः सतर्क हुनुपर्ने कहाँ

काठमाडौं, २ असार । देशका विभिन्न स्थानमा बाढीले बितण्डा मच्चाएको छ । मानवीय एवं भौतिक क्षति भएको छ । मनाङ, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाहरुमा बढी क्षति पुगेको छ । हिजो राति जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेकोमा अहिले घट्दै गएको बाढी सूचना केन्द्रले जनाएको छ । हिजो त्यहाँ उच्च सतर्कता अपनाउन […]

सम्बन्धित सामग्री

राप्ती, बबई र कर्णालीमा बहाव बढ्दो, एसएमएस पठाएर सतर्क रहन भनियो

२३ साउन, काठमाडौं । बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । बाढीको सतह बढ्ने क्रममा छ । त्यसैले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहर जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भइरहेको छ । दाङका लमही र […]

कैलाली र कञ्चनपुरका धेरै ठाउँमा भारी वर्षा, बाढीको चेतावनी

काठमाण्डाै - कैलाली र कञ्चनपुरका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ देखि ६ घण्टामा कञ्चनपुर र कैलालीको धेरै ठाउँमा भारी वर्षा भएको र राति १२ बजेसम्म थप वर्षा हुने भएकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत यस जिल्लाका साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होँचा र डुबान हुने ठाउँमा भोलि बिहानसम्म सतर्क रहन शाखाले आग्रह गरेको छ ।    — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) October 8, ...

सप्तकोशीको बाढी सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

२२ साउन, काठमाडौं । सप्तकोशी र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सजग हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । देशभरको बाढीको अवस्थाबारे जानकारी दिन विभागले जारी गरेको बुलेटिनमा आज र भोलि सप्तकोशी तथा यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास हुने उल्लेख छ । ‘आज […]

आज कहाँ–कहाँ छ बाढीको खतरा ? सतर्क रहन अनुरोध

बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको तटीय क्षेत्रमा जलसतह खतरा तह पार गरेकाले सतर्क रहन अनुरोध गरेको छ । ट्विटरमार्फत बिहान एक सूचना जारी गर्दै महाशाखाले भनेको छ, ‘हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रमा हुनेहरू आज बेलुका सम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला ।’ देशका अन्य ठाउँमा समेत बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । ‘सिन्धुली जिल्लास्थित कमला नदी, रानीबास जलमाप...

नवलपुरको डण्डा क्षेत्रमा भारी वर्षा, स्थानीय खोलाहरुमा बाढीको जोखिम

काठमाडौँ – लगातारको भारी वर्षाका कारण नवलपुरका विभिन्न नदी–खोलामा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नवलपुरको डण्डा तथा आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टा भन्दा बढि समयदेखि भारी वर्षा हुँदा बाढीको जोखिम बढेको हो । पत्थरखोला, गिरवारी खोलासहितका साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने […]

कोशी र कनकाईको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम‚ सतर्क रहन आग्रह

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, कनकाई र यसका सहायक नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। यसका तटीय क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।महाशाखाका अनुसार आज प्रदेश १ का इलाम‚ झापा‚ सुनसरी‚ मोरङ‚ उदयपुर र धनकुटामा बाढीको उच्च जोखिम रहेको छ। पाँचथर‚ ओखलढुङ्गा‚ संखुवासभा‚ भोजपुर र ताप्लेजुङमा मध्यम जोखिम रहेको छ।यस्तै‚ प्रदेश २ का महोत्तरी‚ धनुषा‚ सिरहा र सप्तरीमा बाढी

बाढीको पूर्वानुमान‚ नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनी वायुका कारण देशभर वर्षा भइरहेको छ। आज प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, कर्णाली र महाकाली नदीको बहाव बढ्ने छ। त्यस क्षेत्रका सतर्क रहन आग्रह गरेको छ। यस्तै, यसका सहायक नदीहरुमा पनि पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ। कनकाई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकाले यस क्षेत्रका बासिन्दाहरु पनि सतर्क रहन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखा

मुख्यमन्त्री पोखरेलको आग्रह : अविरल वर्षा जारी छ, सतर्क रहौं

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविरल वर्षा जारी रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षाका कारण धेरै क्षेत्रमा बाढी गएका कारण असुरक्षीत र डुबान क्षेत्रका बासिन्दालाई सचेत रहन उनले आग्रह गरेका हुन्। प्रदेशका विभिन्न नदीहरुमा पानीको बहाब बढ्दा पहिरो, डुबान र बाढीको समस्या बढदो छ। वर्षा नरोकिएसम्म…

आज यी स्थानमा छ बाढीको खतरा, सतर्क रहनुहोला

काठमाडौं। मनसुन सुरु भएसँगै परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीको जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र यसका सहायक नदी जलाधारमा बाढीको खतरा रहेको छ। लमजुङ,कास्की,पवर्त,बागलुङ,म्याग्दी,तनहुँ,स्याङ्जा,नवलपुर,पाल्पा,कपिलवस्तु,अर्घाखाँची, गुल्मी, प्यूठान,दाङ,बाँके,बर्दिया,रुकुम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा पनि आज बाढीको जोखिम छ।