काठमाडौँ– बुधवार राति भएको भारी वर्षापछि काठमाडौँका विभिन्न नदीमा पानीको बहाव बढेको भन्दै मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरेको छ । सम्भावित बाढीबाट जोगिन धोबिखोला, विष्णुमती किनार बस्तीका बासिन्दालाई सतर्क रहन भन्दै विभागले सूचना जारी गरेर सचेत रहन आग्रह गरेको हो । विभागले बुधबार बेलुका जारी एक सूचना जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन […]