इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी निर्वाचित

५ जेठ, सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् । भण्डारीले ११ हजार ८२४ मत ल्याउँदा एमालेका पोखरेलले ९ हजार ५३ मत मात्र पाए । […]

सम्बन्धित सामग्री

हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानन्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले इटहरी शाखा– २ लाई इनरुवा नगरपालिका–१ मा स्थानन्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुलाई ग्राहकको सुविधालाई ध्यानमा राख्दै हिमालय बैंकले शाखा सञ्जालहरुलाई अन्यत्र स्थानन्तरण गर्ने कार्यलाई जारी राखेको छ । सोही क्रममा बैंकले इटहरी शाखा २ लाई इनरुवा–१ मा स्थानन्तरण गरेको र १ चैतदेखि ग्राहकहरुलाई […]

इनरुवामा मापदण्डविपरीत सञ्चालित एक डेन्टल क्लिनिक सिल

मोरङ – सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा मापदण्डविपरीत सञ्चालनमा रहेको एक डेण्टल क्लिनिक बन्द गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले मंगलबार अस्पताल रोडमा रहेको सफल डेण्टल क्लिनिक बन्द गरी सिल गरेको हो। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार मेहताले मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द गराउन निर्देश गर्दा समेत अटेर गरेपछि सिल गरिएको जानकारी दिए। स्वास्थ्य कार्यालयका निमित्ति […]

नगरप्रमुख भण्डारीद्वारा १९ कठ्ठा जग्गा दान

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन् । इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित इनरुवा–दुहबी सडकखण्डमा रहेको सो जग्गा विभिन्न समाजिक कार्य प्रयोजनमा प्रयोग गर्ने गरी दान दिने जानकारी दिएका हुन् । प्रमुख भण्डारीले आफ्ना पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला÷कृष्णमायाको सम्मानमा जमिन दान गर्न लागेको जानकारीदिए । आखाँ अस्पताल, आयुर्वेदिक अस्पताल

लुम्बिनी विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

लुम्बिनी विकास बैंकले ग्राहकलाई सहजताका लागि सुनसरीको इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ ।साबिकको इनरुवा शाखा भन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको बैंकले जनाएको छ । उक्त शाखा इनरुवा नगरपालिका–१, देवानगन्ज रोडस्थित गोलचोकमा स्थानान्तरण भएको छ ।सो शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले उद्घाटन गरेका छन् ।

इनरुवा नगरपालिकामा कांग्रेसको अग्रता

सुनसरी – सुरसरीको इनरुवा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । इनरुवा नगरपालिका प्रमुखमा केदार भण्डारीले ९८१ मत प्राप्त गरेका छन्। उनका निटतम प्रतिस्पर्धी एमालेका सरोजकुमार पोखरेलले ६५९ मत ल्याएका छन्। यस्तै जनतासमाजवादी पार्टीका दिलिपचन साहुले २ सय ३० मत ल्याएका छन्।

सुनसरीको इनरुवा र मोरङको उर्लाबारीमा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं । लक्ष्मी बैंकले सुनसरीको इनरुवा र मोरङको उर्लाबारीमा शाखा विस्तार गरेको छ । सुनसरीको इनरुवा नगरपालिका–१ स्थित शान्ती चोक र मोरङको उर्लाबारी नगरपालिका–५ स्थित उर्लाबारी चोकमा आफ्नो शाखा विस्तार गरेको हो । लक्ष्मी बैंकले जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित सेपुखोलामा आफ्नो ९औं एक्स्टेन्सन काउन्टर समेत स्थापना गरेको छ । सञ्चालनमा ल्याइएका शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता […]

१९ वर्षीय आदर्श बने एमालेको वडा सहसचिव

इनरुवा नगरपालिका वडा ३ मा १९ वर्षीय आदर्श पोखरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न वडा अधिवेशनमा उनी इनरुवा नगरपालिका वडा-३ को सह-सचिव पदमा सर्वसहमतिबाट निर्वाचित भएका हुन्।

अस्पतालको शौचालयमा पुरुष मृत फेला

मृत फेला परेका पुरुष सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको मोरङ प्रहरीले जनाएको छ।...

कारमा ब्राउन सुगर, ५ जना पक्राउ

सुनसरीको  इनरुवा नगरपालिका ४ पूर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार ५ जनालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी –१४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी...

सुनसरीको इनरुवा नगरपालिका प्रमुख र उपप्रमुख कांग्रेसले जित्ने निश्चित

सुनसरी : सुनसरीको इनरुवा नगरपालिका प्रमुख र उपप्रमुख नेपाली कांग्रेसका उम्मेदवारले जित्ने पक्का भएको छ। सोमबार राति साढे ९ बजेसम्मको मतपरिणाम अनुसार प्रमुखमा कांग्रेसका उम्मेदवार राजन मेहेता अग्रस्थानमा छन्। ५०० मत गन्न बाँकी रहँदा उनले १० हजार ६२३ मत ल्याएका छन्। जबकि उनका निकटतम प्रतिद्वन्द्वी पोष्ट नेपालले ९ हजार ३२१ मत ...