हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानन्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले इटहरी शाखा– २ लाई इनरुवा नगरपालिका–१ मा स्थानन्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुलाई ग्राहकको सुविधालाई ध्यानमा राख्दै हिमालय बैंकले शाखा सञ्जालहरुलाई अन्यत्र स्थानन्तरण गर्ने कार्यलाई जारी राखेको छ । सोही क्रममा बैंकले इटहरी शाखा २ लाई इनरुवा–१ मा स्थानन्तरण गरेको र १ चैतदेखि ग्राहकहरुलाई […]

सम्बन्धित सामग्री

हिमालयन बैंकको शाखा इटहरीबाट इनरुवामा

हिमालयन बैंक लिमिटेडले शाखा स्थानान्तरण गरी सेवा दिन थालेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएको शाखा सञ्जालमध्ये इटहरी शाखा–२ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं १ सुनसरीबाट बैंकिङ...

अब कञ्चनपुरमा पनि हिमालयन बैंकको शाखा

काठमाडौं, २९ पुस । हिमालयन बैंक लिमिटेडले थप एक शाखा विस्तार गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण बैंकिङ सेवासहित […]

हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरमा

हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो ।बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण बैंकिङ सेवासहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।हाल बैंकको […]

कञ्चनपुरको चम्मनचोकमा हिमालयन बैंकको शाखा विस्तार

काठमाडौँ – हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित चम्मनचोकमा महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधा उपलब्ध गराउने जनाएको छ। महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले शाखाबाट कारोबार सुरु गरेको छ। बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुरपश्चिम प्रदेशको आठौं शाखा हो। […]

हिमालयन बैंकको नयाँ शाखा महेन्द्रनगरमा

हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा नयाँ शाखा खोलेको छ। कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।    बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो। महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए। सो शाखासमेत हाल बैंकको  कुल  शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ &n...

हिमालयन बैंकको शाखा रुपन्देहीको मणिग्राममा

हिमालयन बैंकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ५ मणिग्राममा चोकमा नयाँ शाखा सुरु गरेको छ ।बैंकले सो नयाँ शाखाबाट अत्याधुनिक रुपमा सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने जनाएको छ । यस शाखाका साथै हाल बैंकको शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५००० भन्दा बढी पीओएस टर्मिनलहरु […]

हिमालयन बैंकको ७३ औं शाखा टीकापुरमा

हिमालयन बैंकले कैलालीको टीकापुर शाखाबाट कारोबार सुरु गरेको छ। बैंकले आफ्नो ७३औं शाखा उद्घाटन गरी सो शाखाबाट कारोबार सुरु गरेको हो।...

तिलोत्तमामा हिमालयन बैंकको नयाँ शाखा खुल्यो

हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोकमा शाखा खोलेको छ । उक्त शाखाबाट ग्राहकहरूलाई अत्याधुनिक बैकिङ्ग सुविधा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।देशभर हिमालयन बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या पाँच पुगेको छ । बैंकका १४६ एटीएम र पाँच हजारभन्दा बढी पीओएस टर्मिनल छन् ।

हिमालयन बैंकको नयाँ शाखा मणिग्राममा

हिमालयन बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो शाखा बिस्तार गरेसँगै सो स्थानबाट सम्पूर्ण बैंकिङ सेवा प्रवाह गर्ने जनाएको छ ।यस शाखाका साथै हाल बैंकको शाखा ७२ र विस्तारित काउन्टर ५ पुगेको छ भने १४६ वटा एटीएम र ५००० भन्दा बढी पीऋोएस टर्मिनल रहेको बताइएको छ ।

हिमालयन बैंकको नयाँ शाखा चरिकोटमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने बताएको छ । यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउण्टर संख्या ४ पुगेको छ ।