इनरुवामा मापदण्डविपरीत सञ्चालित एक डेन्टल क्लिनिक सिल

मोरङ – सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा मापदण्डविपरीत सञ्चालनमा रहेको एक डेण्टल क्लिनिक बन्द गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले मंगलबार अस्पताल रोडमा रहेको सफल डेण्टल क्लिनिक बन्द गरी सिल गरेको हो। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार मेहताले मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द गराउन निर्देश गर्दा समेत अटेर गरेपछि सिल गरिएको जानकारी दिए। स्वास्थ्य कार्यालयका निमित्ति […]

सम्बन्धित सामग्री

अनुमतिबिना सञ्चालित डेन्टल क्लिनिक बन्द

जैमिनी नगरपालिका वडा नम्बर–१ को कुश्मीसेरा बजारमा अनुमतिबिना सञ्चालनमा रहेको दाँत उपचार केन्द्र जिल्ला अनुगमन समितिले बन्द गराएको छ ।