१९ वर्षीय आदर्श बने एमालेको वडा सहसचिव

इनरुवा नगरपालिका वडा ३ मा १९ वर्षीय आदर्श पोखरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न वडा अधिवेशनमा उनी इनरुवा नगरपालिका वडा-३ को सह-सचिव पदमा सर्वसहमतिबाट निर्वाचित भएका हुन्।