छातीको दुखाइ धेरैजसो चर्को हुन्छ तर केही मानिसहरूमा त्यो दुखाइको मात्रा अपच भएका बेला जस्तो अलि कम महसुस हुन सक्छ, महिला र पुरुष दुवैमा हृदयाघातको सबभन्दा प्रमुख लक्षण छाती दुख्नु हो।
सविता सिंह ठकुरी काठमाडौं, २७ असार । मानव शरीरको विभिन्न भागहरुमा विभिन्न रोगहरु लाग्ने गर्छ । शरीरमा लाग्ने विभिन्न प्रकारका रोगहरुबाट बच्न हामीले अनेकौं उपायहरु अपनाएका हुन्छौं । केहि रोगहरु ठीक भएतापनि रोगहरुको कारणले गर्दा कतिपय मानिसहरुको ज्यानसमेत जाने गरेको छ । त्यसैले समयमै रोगहरुको पहिचान गरी उपचार गर्नुपर्छ । प्राणघातक रोगहरु लाग्न नदिन आफ्नो […]
सविता सिंह ठकुरी हाम्रो शरीरको कुनै अंग र तन्तुहरुलाई पोषक तत्व प्रदान गर्नका लागि नशाहरु प्रभावित हुन्छन् । मानिसको शरीरमा लगभग पाँच लिटर रगत हुन्छ । उक्त रगतलाई सञ्चार गर्ने विभिन्न कार्यहरु भएका अरबौं रक्तकोशिकाहरु छन् । जुन जीवनको लागि महत्वपूर्ण छ । मानव शरीरमा तीन प्रकारका रगत हुन्छन् । रातो रक्तकोष, सेतो रक्तकोष र […]
ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाच्छ्युँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण देखिने गर्दछ। घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण पनि देखिएका छन्।
विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले महामारीको रुप लिइसकेको छ । विश्वभर धेरैजसो व्यक्तिहरु ओमिक्रोन भेरियन्टले आक्रान्त परेका छन् । ओमिक्रोनको लक्षणहरुमा विभिन्न प्रकारका परिवर्तन देखिइरहेका छन् । फरक–फरक व्यक्तिमा ओमिक्रोनको लक्षण पनि फरक नै देखिएका छन् । बेलायतको जेड्वोईले कोभिडको विषयमा गरेको अध्ययनले ओमिक्रोनको सबै २० वटा लक्षणहरुको बारेमा जानकारी दिएको छ । ओमिक्रोनका संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका छन् । १. टाउको दुख्ने२. नाकबाट सिँगान बग्ने३. थकान ४.हाँच्छ्यु आउनु
कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा देखिने समस्याहरु जस्तै हुन्छ । यस्ता लक्षणहरुलाई समयमा नै चिनेर यसबाट बच्न सकिन्छ । ओमिक्रोनको दुई लक्षण ओमिक्रोनको विषयमा विभिन्न अध्ययन भइरहेका छन् । विशेषज्ञका अनुसार ओमिक्रोन अन्य भेरियन्टभन्दा फरक छ । अलग–अलग भेरियन्टमा अलग–अलग लक्षण देखिन्छ । ओमिक्रोनको लक्षण चिसो लागेको
वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ।
एजेन्सी, २१ भदौ । महिलाको योनीमा संक्रमण हुनु धेरै ठुलो समस्या हो । प्रत्येक वर्ष यसबाट लाखौ महिलाहरु पीडित हुन्छन् । महिलाहरु आफ्नो यस्तो समस्याको बारेमा खुलेर कुरा गर्न नचाहाने हुनाले पनि समयमै सहि उपचार पाउन सक्दैनन् । समस्या झन् बढ्दै जान्छ । वास्तवमा यस्तो संक्रमण प्रजननको समयमा तिव्ररुपमा बढ्छ । हर्मोनल स्तर पनि निरन्तर […]
आँखाको दृष्टिमा कमी आउनु, खुट्टा सुन्निनु, चिलाउनु, घाउ चाँडो निको नहुनु, घाउ हुनु वा छाला उप्किनु, खुट्टा झमझमाउनु जस्ता लक्षण देखियो भने लापरबाही गर्नुहुँदैन।