कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा देखिने समस्याहरु जस्तै हुन्छ । यस्ता लक्षणहरुलाई समयमा नै चिनेर यसबाट बच्न सकिन्छ । ओमिक्रोनको दुई लक्षण ओमिक्रोनको विषयमा विभिन्न अध्ययन भइरहेका छन् । विशेषज्ञका अनुसार ओमिक्रोन अन्य भेरियन्टभन्दा फरक छ । अलग–अलग भेरियन्टमा अलग–अलग लक्षण देखिन्छ । ओमिक्रोनको लक्षण चिसो लागेको