मृगौला रोग सुरु हुँदा देखिन्छन् यस्ता लक्षण

सविता सिंह ठकुरी काठमाडौं, २७ असार । मानव शरीरको विभिन्न भागहरुमा विभिन्न रोगहरु लाग्ने गर्छ । शरीरमा लाग्ने विभिन्न प्रकारका रोगहरुबाट बच्न हामीले अनेकौं उपायहरु अपनाएका हुन्छौं । केहि रोगहरु ठीक भएतापनि रोगहरुको कारणले गर्दा कतिपय मानिसहरुको ज्यानसमेत जाने गरेको छ । त्यसैले समयमै रोगहरुको पहिचान गरी उपचार गर्नुपर्छ । प्राणघातक रोगहरु लाग्न नदिन आफ्नो […]

सम्बन्धित सामग्री

८० प्रतिशत बिग्रेपछि मात्र मृगौला रोगको लक्षण देखिन्छ : वरिष्ठ चिकित्सक काफ्ले

मृगौलाले शरीरको रगतमा भएको नु र खनिज पदार्थलाई पनि सन्तुलनमा राख्ने गर्छ । तर, यस्तो महत्वपूर्ण अंगको रूपमा रहेको मृगौलालाई स्वस्थ राख्न ध्यान नदिँदा मानिसलाई मृगौलासम्बन्धी रोग लाग्ने गरेको छ । मृगौला रोगको उपचार अत्यन्त खर्चिलो र कारण पीडादायक मात्रै छैन यसको उपचारमा लाग्दा कतिपयले घरबारसमेत सिध्याउनुपरेको छ ।

शिघ्र पहिचान नै मृगौला रोगको निदान

काठमाडौं । मृगौला रोग लागेको लक्षण अन्तिम चरणमा मात्र देखिन्छ । त्यो बेलासम्म ढिलो भइसकेको हुन्छ । चिकित्सक भन्छन्, “रोग लागेर अस्पताल भर्ना भएका बिरामीको त उपचार गरौंला, तर स्वस्थ मानिसको मृगौला वर्षमा एक पटक परीक्षण गराउने संयन्त्र कसरी विकास गर्ने ?” मृगौला रोगको उपचार महगो र झन्झटिलो हुन्छ ।