मानिसहरुलाई विभिन्न खालका एलर्जी हुन्छन् । कसैलाई कुनै फलफूल वा सागपातको एलर्जी हुन्छ । कसैलाई कुनै चिज सरीरमा लगाउँदा एलर्जी हुन्छ । तर, के तपाईंले मानिसलाई रुँदा तथा हाँस्दा पनि एलर्जी भएको सुन्नुभएको छ ? बेलायतको केन्टमा बस्ने बेथ सांगाराइड्स नामकी युवतीलाई सबै कुराको एलर्जी छ । उनलाई धेरै हाँस्दा तथा धेरै रुँदासमेत एलर्जी हुन्छ […]
चिसो मौसममा छालाको समस्याले धेरैलाई सताउने गर्दछ। यो समस्या चिसो मौसममा बढी देखिने गर्दछ। मौसम परिवर्तनसँगै छालामा विभिन्न खालका एलर्जी आउने गर्दछन्। बच्चामा देखिने कतिपय एलर्जी उमेरसँगसँगै हराउँदै जान्छन्। कसले कस्तो खाना खाइरहेको छ। रहनसहन र वातावरण कस्तो छ, त्यसले पनि छालामा फरक पार्छ। झोलिलो पदार्थ खाने, धेरै पानी पिउने, लुगा लगाउँदा भित्र सुतीको लुगा […]
एलर्जी के हो? कति प्रकारका हुन्छन्। एलर्जीले गराउने दम कस्तो समस्या हो? लगायत विषयमा स्वास्थ्यखबरकी कमला गुरुङले बाल तथा एलर्जी रोग विशेषज्ञ एवं पेडियाट्रिक आस्थामा एलर्जी इम्युनोलोजी प्राक्टिर्सनर सोसाइटी अफ नेपालका अध्यक्ष डा महेश कुमार गौतमसँग गरेको कुराकानी :
यो मौसममा छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं। यो एलर्जी उमेर समूहका मानिसलाई पनि हुने गर्छ। एक अध्ययनअनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ। वयस्कमा भन्दा बालबालिकामा बढी एलर्जी हुने देखाएको छ। बालबालिकामा पाँच जनामध्ये एक जनामा छालाको एलर्जी हुन्छ भने वयस्कको हकमा ५० जनामध्ये एक जनामा एलर्जी हुने गरेको […]
न्युयोर्क, १५ असार । खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स–कोभ–२ को संक्रमणको जोखिम आधा घटाउँछ । यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० लाख […]
खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स–कोभ–२ को संक्रमणको जोखिम आधा घटाउँछ ।यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० लाख मानिस प्रभावित छन् । ‘सामान्यतया जब तपाइँ जटिल रोग र संक्रमणले कसरी काम गर्दछ भनेर अध्ययन
एजेन्सी, न्युयोर्क, १५ असार : खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स–कोभ–२ को संक्रमणको जोखिम आधा घटाउँछ । यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० […]
पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल ‘प्याइप्सन’ र नेपाल मेडिसिटी अस्पतालको संयुक्त आयोजनामा बालबालिकाहरुमा हुने एलर्जी र दमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
नेपालमा एलर्जी सम्बन्धी निदान, अनुसन्धान तथा उपचार सुरुवाती चरणमा छन्। यसका बाबजुद नेपालमा एलर्जीको कारक तत्व (allergen) पत्ता लगाउने बिधिहरु उपलब्ध छन्।