महिलाको योनी संक्रमण भएमा यस्ता हुन्छन् लक्षण

एजेन्सी, २१ भदौ । महिलाको योनीमा संक्रमण हुनु धेरै ठुलो समस्या हो । प्रत्येक वर्ष यसबाट लाखौ महिलाहरु पीडित हुन्छन् । महिलाहरु आफ्नो यस्तो समस्याको बारेमा खुलेर कुरा गर्न नचाहाने हुनाले पनि समयमै सहि उपचार पाउन सक्दैनन् । समस्या झन् बढ्दै जान्छ । वास्तवमा यस्तो संक्रमण प्रजननको समयमा तिव्ररुपमा बढ्छ । हर्मोनल स्तर पनि निरन्तर […]