विद्यार्थीले गरे आत्महत्या, कलेजले यातना दिएको भन्दै आन्दोलन

१३ फागुन, बुटवल । रुपन्देहीको सालझण्डीका एक विद्यार्थीले आत्महत्या गरेका छन् । अक्सर्फोड कलेजको ब्यवस्थापन संकाय कक्षा १२ मा अध्ययनरत बिक्रम सापकोटा शुक्रबार दिउँसो आफ्नै घरमा आत्महत्या गरेका हुन् । तर, शिक्षकले अनावश्यक लान्छना लगाउँदा विक्रमले आत्महत्या गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यालय प्रशासनका अनुसार विहानी फिफ्टमा अध्ययनरत विक्रम शुक्रबार …

सम्बन्धित सामग्री

लघुवित्तको ज्यादतीः राति १२ बजेसम्म ऋणीलाई यातना

लघुवित्त वित्तीय संस्थाहरुले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरुले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन्।...

लघुवित्तको ज्यादतीः राति १२ बजेसम्म ऋणीलाई यातना

लघुवित्त वित्तीय संस्थाहरुले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरुले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन्।...

‘विद्यार्थीलाई यातना नदिइ पढाउनू’

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले विद्यार्थीलाई कुनै पनि यातना नदिइ पढाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई निर्देशन दिएका छन्।प्याब्सनले बुधबार प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियोगिताबारे आयोजना गरेकाे पत्रकार सम्मेलनमा उनले यस्तो निर्देशन दिएका हुन्।सञ्चारकर्मीले पछिल्लो समय विद्यालयका प्राधानाध्यापक, डिआई, शिक्षकलगायतले विद्यार्थीलाई चरम यातना दिने गरेको प्रश्नपछि अध्यक्ष राईले यी काम गलत

सामाजिक सञ्जालबाट मानसिक यातना दिए कारबाही

सामाजिक सञ्जालको दुरुपयोग बढिरहेका बेला अब फेसबुक, ट्वीटर जस्ता सञ्जालबाट महिलालाई मानसिक यातना दिइएको उजुरी परे कारबाही हुने भएको छ । बिहिबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पत्रकार सम्मेलनमा सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बतानुभएको हो । हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक यातनाबारे एक लेख लेख्दै …

हत्या आरोपमा नाबालिकालाई यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।...

कर्मचारीलाई यातना दिइएको छैन : निगम

नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘एक कर्मचारीलाई यातना दिएर बेहोस’ शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्‍याइएको जनाएको छ ।अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताए । कर्मचारी ओझालाई संस्थाका

दही चोरेको निहुँमा दलित बालिकालाई बाँधेर यातना

रामेछापको मन्थली नगरपालिका–६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ । दही चोरेको आरोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन् ।मंगलबार दिउँसो बालिकाको उद्दार गरिएको रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए । फागुन ३० मा दिउँसो साढे ४ बजेबाट बालिकालाई दलानको थाममा बाँधेर श्रेष्ठ परिवारले यातना दिएका हुन् । बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।पीडित परिवारले श्रेष्ठविरुद्ध

बालकको लिङ्गमा रबर बाँधेर यातना दिने वार्डेन पक्राउ

बालकको लिङ्गमा रबर बाँधेर यातना दिने महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

बालकलाई यातना दिइको आरोपमा १ महिला पक्राउ

पोखराको एक होस्टलमा ६ वर्षीय बालकलाई यातना दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । पोखरा– १५ गलेश्वर चोकमा रहेको न्यू लाइफ होष्टलकी वार्डेन जानुका नेपालीले सोही होष्टलमा बस्ने ६ वर्षीय बालकलाई ओछयानमा पिसाब फेरेको निहुँमा यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । डोल्पाका ५ वर्षीय नाबालक रेमन बुढालाई होस्टल वार्डेन नेपालीले लिङ्गमा रबरले बाँधेर यातना दिएको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए ।हिमालयन गुडलाईफ काठमाडौंद्वारा

जनकपुरमा प्रहरीले दलित युवकलाई यातना दिएको आरोप

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दलितलाई यातना दिएको प्रहरीमाथि आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया बस्ने २८ वर्षीय राजकुमार सदालाई दलित भएकै कारणले स्थानीय मुजेलिया प्रहरी चौकीका सई चन्दनकुमार सिंहले अमानवीय ढंगले यातना दिएको आरोप लागेको हो । वैदेशिक रोजगारीमा पठाउने भन्दै आफूलाई ठगी गर्नेसँग व्यक्तिसँग पैसा फिर्ता माग्दा प्रहरीले उल्टै आफूलाई यातना दिएको पीडित सदाको आरोप छ ।चार वर्षअघि स्थानीय एजेन्ट रामहृदय यादवले विदेश पठाइदिन्छु भनेपछि सदाल